बाबुराम भट्टराईले किन गरे आफ्नो पार्टीले चुनाव हार्ने संकेत !!

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०७४
|
|
१८२८ पटक हेरिएको
Shares
बाबुराम भट्टराईले किन गरे आफ्नो पार्टीले चुनाव हार्ने संकेत !!

सारांश

  • नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.
  • बाबुराम भट्टराईले मतगणना सुरु नहुँदै आफ्नो पार्टी पराजित हुने संकेत गरेका छन् ।
  • माओवादी पार्टीका संस्थापक नेता समेत रहेका भट्टराईले वैकल्पिक शक्तिका रुपमा नयाँ शक्ति पार्टी खोले पनि धेरैजस्तो जिल्लामा उनका प्रभाव न्यून देखिएको छ ।

नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मतगणना सुरु नहुँदै आफ्नो पार्टी पराजित हुने संकेत गरेका छन् ।

माओवादी पार्टीका संस्थापक नेता समेत रहेका भट्टराईले वैकल्पिक शक्तिका रुपमा नयाँ शक्ति पार्टी खोले पनि धेरैजस्तो जिल्लामा उनका प्रभाव न्यून देखिएको छ । भट्टराईले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग कार्यगत एकता गर्दै निर्वाचनमा भाग लिएका थिए ।

सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्  – ‘वैकल्पिक राजनीतिको विमर्श केन्द्रीय स्तरमा बढी सान्दर्भिक र प्रभावकारी हुने भएकोले स्थानीय निर्वाचनमा उसको कम प्रभाव देखिन सक्छ, पर्खेर हेरौं ।’

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आइतबार गृहजिल्ला गोरखाको पालुंगटार नगरपालिका वडा नम्बर १ स्थित अन्नपूर्ण माविको बुथमा मतदान गरेका थिए ।

समिप गौतम

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आम्दानीको स्रोत जडीबुटी
आम्दानीको स्रोत जडीबुटी
गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द
गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द
युक्रेनद्वारा रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र
युक्रेनद्वारा रुसी नियन्त्रणमा रहेको आफ्नो भूभाग फिर्ता लिन सैन्य कारबाही तीव्र
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ
सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने गठबन्धनको निर्णय
सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन नगर्ने गठबन्धनको निर्णय
राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा
राष्ट्रकवि घिमिरेको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा
बालस्वास्थ्य र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु
बालस्वास्थ्य र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्य, कार्यान्वयन नगरे संघर्षमा उत्रने चेतावनी
आइएनजिओ र एनजिओ माथि लगाम लगाउँदै नेपाल सरकार
डि मोर्चा ब्याण्डको दशैँ गीत बजारमा (भिडियोसहित)
डि मोर्चा ब्याण्डको दशैँ गीत बजारमा (भिडियोसहित)