खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १४, २०७९
|
|
१८ पटक हेरिएको
Shares
खुलामञ्चमा मिटरब्याजी पीडितले प्रवेश गर्न खोज्दा बालेन्द्रले गरे यस्तो शंका

सारांश

  • काठमाडौं ।
  • ११ दिनसम्मको पैदल हिडाइपछि सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरु खुल्लामञ्चमा प्रवेश गर्न खोजेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह शसंकित देखिएका छन् ।
  • सोमबार खुल्लामञ्चमा प्रवेश गर्न लाग्दा महानगरपालिकालदे रोकेकोमा चौतर्फी आलोचना भएपछि मेयर साहले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै आशंका व्यक्त गरेका हुन् ।

काठमाडौं । ११ दिनसम्मको पैदल हिडाइपछि सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरु खुल्लामञ्चमा प्रवेश गर्न खोजेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह शसंकित देखिएका छन् । सोमबार खुल्लामञ्चमा प्रवेश गर्न लाग्दा महानगरपालिकालदे रोकेकोमा चौतर्फी आलोचना भएपछि मेयर साहले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै आशंका व्यक्त गरेका हुन् ।

साहले खुल्लामञ्च निषेधित क्षेत्र नभएको तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् – खुलामञ्च निषेधित क्षेत्र होइन र हुने छैन । तर माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारीहरु शंकास्पद छन् ।

उनले लेखेको स्टाटस यस्तो छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?