आज सुनको मूल्य बढ्याे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०८०
|
|
३७ पटक हेरिएको
Shares
आज सुनको मूल्य बढ्याे

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
  • कारोबार साताको दोश्रो दिन सोमबार स्थिर रहेको सुनको मूल्य आज कारोबार साताको तेश्रो दिन मंगलबार भने बढेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । कारोबार साताको दोश्रो दिन सोमबार स्थिर रहेको सुनको मूल्य आज कारोबार साताको तेश्रो दिन मंगलबार भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २०० रुपैयाँले बढेसँगै छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
कृष्णबहादुर महराका छोरा राहुल १४ महिनामा थुनामुक्त
कृष्णबहादुर महराका छोरा राहुल १४ महिनामा थुनामुक्त
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
सुदूरपश्चिममा एक सिट जितेर देखाउन प्रचण्ड नेपाल समूहलाई मन्त्री आलेको चुनौती
सुदूरपश्चिममा एक सिट जितेर देखाउन प्रचण्ड नेपाल समूहलाई मन्त्री आलेको चुनौती
एमाले नेता महेश बस्नेतले मतदान गरे
एमाले नेता महेश बस्नेतले मतदान गरे
रामचन्द्र गुटको भेलामा शेरबहादुरको विरोध, पौडेलले भने- देउवाबाट अब पार्टी चल्दैन
विश्वको अर्थतन्त्र ध्वस्त हुने गरी तेलको मूल्य बढ्ने साउदी राजकुमारको चेतावनी
विश्वको अर्थतन्त्र ध्वस्त हुने गरी तेलको मूल्य बढ्ने साउदी राजकुमारको चेतावनी
वीर अस्पतालका न्युरोसर्जन डा. ध्रुवराज अधिकारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
वीर अस्पतालका न्युरोसर्जन डा. ध्रुवराज अधिकारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
स्पेनिस ला लिगा : आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड पराजित
स्पेनिस ला लिगा : आफ्नै घरेलु मैदानमा रियल म्याड्रिड पराजित
टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (तस्बिर)
टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ (तस्बिर)

तपाईंले छुटाउनुभयो कि?