६ वटा उद्योगको विद्युत लाइन जोड्ने प्राधिकरणको निर्णय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०८१
|
|
४१ पटक हेरिएको
Shares
६ वटा उद्योगको विद्युत लाइन जोड्ने प्राधिकरणको निर्णय

सारांश

  • काठमाडौं।
  • डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ।
  • बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो।

काठमाडौं। डेडिकेटेड र ट्रंक लाइन विवादमा ६ वटा उद्योगमा काटिएको बिजुली नेपाल विद्युत् प्राधिकरणले जोडिदिने भएको छ।

बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो।

मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो।

आगामी तीन महिनाभित्र उद्योगीहरूले बक्यौता महसुल भुक्तानी नगरेमा पुनः नियम अनुसार बक्यौता रकम असुली गर्ने सर्तमा प्राधिकरणले ती उद्योगहरूको बिजुली जोड्ने निर्णय गरेको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बोलाएर तत्काल उद्योगको विद्युत जोड्न निर्देशन दिएका थिए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    orionservice

    Hi Neat post Theres an issue together with your web site in internet explorer may test this IE still is the marketplace chief and a good component of people will pass over your fantastic writing due to this problem

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको घोषणाः अब एकजना मुस्लिमलाई पनि मन्त्री बनाउँछु
प्रचण्डको घोषणाः अब एकजना मुस्लिमलाई पनि मन्त्री बनाउँछु
कांग्रेस अहिले सहानुभुती देखाउनु पर्ने अवस्थामा छ – केपि ओली
कांग्रेस अहिले सहानुभुती देखाउनु पर्ने अवस्थामा छ – केपि ओली
केपी शर्मा ओलीद्वारा एसईईमा प्रत्यक्ष संलग्नता जनाउन नपाएकोमा बालबालिकालाई दुःखी नहुन अनुरोध
केपी शर्मा ओलीद्वारा एसईईमा प्रत्यक्ष संलग्नता जनाउन नपाएकोमा बालबालिकालाई दुःखी नहुन अनुरोध
इटालीमा दीपिका सामु किन घुँडा टेके रणवीरले ?
इटालीमा दीपिका सामु किन घुँडा टेके रणवीरले ?
कार्यकताका भावना कदर नहुनु नै एमालेको पराजय : बिशाल सुबेदी
कार्यकताका भावना कदर नहुनु नै एमालेको पराजय : बिशाल सुबेदी
भारतीय पर्यटकको भीरबाट लडेर निधन
भारतीय पर्यटकको भीरबाट लडेर निधन
धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा
धर्मराउन लागेको अदालतको जनआस्था बढाउन प्रतिवद्ध छु : प्रधानन्यायधीश राणा
अन्नपूर्ण गाउँपालिका मा नेपाली कांग्रेसले जित हात पर्‍यो ।
अन्नपूर्ण गाउँपालिका मा नेपाली कांग्रेसले जित हात पर्‍यो ।
‘स्टार्टअप’मा सरकारको प्राथमिकता
‘स्टार्टअप’मा सरकारको प्राथमिकता
टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते