लकडाउनमा साढे तीन लाख सवारी चालक अनुमतिपत्र छापिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २५, २०७७
|
|
१६ पटक हेरिएको
Shares
लकडाउनमा साढे तीन लाख सवारी चालक अनुमतिपत्र छापिए

सारांश

  • यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ ।
  • चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ ।
  • झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ ।

यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ ।

झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म नयाँ अनुमतिपत्रका लागि लिइएको परीक्षा उर्तीण र नवीकरणका लागि आएका अनुमतिपत्र छापिएको छ ।

विभागले बन्दाबन्दीको केही सातासम्म अनुमतिपत्र छपाइको काम ठप्प राखेपनि त्यसपछि आवश्यक स्वास्थ्य सावधानी अपनाएर छापिरहेको छ । बन्दाबन्दीमा वितरण हुन नसकेकामा अहिले यातायात व्यवस्था कार्यालयले अनुमतिपत्र वितरण गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभा सदस्य निर्वाचनः उम्मेदवार हुन दौडधुप
राष्ट्रिय सभा सदस्य निर्वाचनः उम्मेदवार हुन दौडधुप
समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम
कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको मुख्यमन्त्रीको दाबी
कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको मुख्यमन्त्रीको दाबी
आजबाट पुनः तातोपानी नाका खुल्ने
आजबाट पुनः तातोपानी नाका खुल्ने
काठमाडौँ- ८ मा बाम गठबन्धन  ‘पुरानो इतिहास फर्काइएरै छाड्छौँ’
काठमाडौँ- ८ मा बाम गठबन्धन ‘पुरानो इतिहास फर्काइएरै छाड्छौँ’
मान्छे बेच्ने नयाँ उपाय- देखाउने भारत, पठाउने कुवेत
मान्छे बेच्ने नयाँ उपाय- देखाउने भारत, पठाउने कुवेत
यी स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाकाे सम्भावना
आजको मौसम : तराईमा हुस्सु, पहाडमा बदली
आजको मौसम : तराईमा हुस्सु, पहाडमा बदली
प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा
प्रधानमन्त्रीका मुख्य सल्लाहकार गजुरेलद्वारा राजीनामा

तपाईंले छुटाउनुभयो कि?