आज ११७० कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या ५५ हजार नाघ्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २९, २०७७
|
|
४३ पटक हेरिएको
Shares
आज ११७० कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या ५५ हजार नाघ्यो

सारांश

  • काठमाडौं, २९ भाद्र ।
  • नेपालमा कोरोना भाइरसका आज ११ सय ७० जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

काठमाडौं, २९ भाद्र । नेपालमा कोरोना भाइरसका आज ११ सय ७० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५५ हजार ३ सय २९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ३९ हजार ५ सय ७६ जना संक्रमणमुक्त भएका छन् । आज ८७९ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने
सन् २०२३ मा चिनियाँ अर्थतन्त्र ५.२ प्रतिशतले बढ्ने
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
पालमुनि रहेका बालबच्चा र टुहुराहरुलाई पढाउन र पालनपोषण गर्न चाहान्छु ब्यवसायि; केशब अधिकारि’
पालमुनि रहेका बालबच्चा र टुहुराहरुलाई पढाउन र पालनपोषण गर्न चाहान्छु ब्यवसायि; केशब अधिकारि’
बलात्कारको घटना मिलापत्र गराउनेलाई ३ वर्ष कैद सजाय हुने
बलात्कारको घटना मिलापत्र गराउनेलाई ३ वर्ष कैद सजाय हुने
मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक
मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक
कांग्रेसमा भागवण्डा नमिलेपछि रोकियो मन्त्रिपरिषद् विस्तार…
कांग्रेसमा भागवण्डा नमिलेपछि रोकियो मन्त्रिपरिषद् विस्तार…
पूर्वी चीनमा भवनमा आगलागी हुँदा छ जनाको मृत्यु, २८ घाइते
पूर्वी चीनमा भवनमा आगलागी हुँदा छ जनाको मृत्यु, २८ घाइते
स्थानीयले पिपल फाल्न नदिएपछि…
स्थानीयले पिपल फाल्न नदिएपछि…
२२ दिनकी १७ वर्षीया सुत्केरी रुखमा झुन्डिएको अबस्थामा फेला
२२ दिनकी १७ वर्षीया सुत्केरी रुखमा झुन्डिएको अबस्थामा फेला
यसरी घट्दैछ कांग्रेस भातृ संगठनमा देउवाको पकड
यसरी घट्दैछ कांग्रेस भातृ संगठनमा देउवाको पकड

तपाईंले छुटाउनुभयो कि?