पालमुनि रहेका बालबच्चा र टुहुराहरुलाई पढाउन र पालनपोषण गर्न चाहान्छु ब्यवसायि; केशब अधिकारि’
सारांश
- विभिन्न यावसायिक क्षेत्रमा पेशा व्यवसाय सञ्चालन गर्दै आइरहेको जगदम्बा प्रतिष्ठान पोखराका अध्यक्ष केशवप्रसाद अधिकारीले बाढी पहिरोबाट बाबु आमा गुमाएका अनाथ बच्चालाई आफ्नै सन्तान सरह पालनपोषण गर्ने /.
- प्रशासन कार्यालयसँग समन्वय गरी एक जना बच्चाको अभिभावकीय जिम्मेवारी आफूले बहन गर्ने अधिकारीले बताए/ नेपालमा धेरै खालका ब्यवसायि छन्।
- म पालमुनि रहेका टुहुरा बालबच्चाहरुलाई अाफै सुरु गरेर पढाउन र पालनपोषन गर्न चाहान्छु र सबैले अा अाफ्नो ठाँउबाट गर्नुहोस भन्न चाहन्छु ।
विभिन्न यावसायिक क्षेत्रमा पेशा व्यवसाय सञ्चालन गर्दै आइरहेको जगदम्बा प्रतिष्ठान पोखराका अध्यक्ष केशवप्रसाद अधिकारीले बाढी पहिरोबाट बाबु आमा गुमाएका अनाथ बच्चालाई आफ्नै सन्तान सरह पालनपोषण गर्ने /. प्रशासन कार्यालयसँग समन्वय गरी एक जना बच्चाको अभिभावकीय जिम्मेवारी आफूले बहन गर्ने अधिकारीले बताए/ नेपालमा धेरै खालका ब्यवसायि छन्। म पालमुनि रहेका टुहुरा बालबच्चाहरुलाई अाफै सुरु गरेर पढाउन र पालनपोषन गर्न चाहान्छु र सबैले अा अाफ्नो ठाँउबाट गर्नुहोस भन्न चाहन्छु । साउन अन्तिम साता नेपालमा गएको बाढी पहिरोबाट धेरै बालबालिका बेसहारा भएसँगै एउटा बच्चाको पालनपोषण, शिक्षा लगायत सम्पूर्ण जिम्मेवारी लिने निर्णय गरेको उनले जानकारी दिए । ‘एउटा बच्चालाई मैले आफ्नै सन्तान सरह पाल्नेछु,’ उनले भने, ‘एउटा बच्चाको जिम्मेवारी लिएर उसलाई सक्षम नेपाली नागरिक बनाउने मेरो लक्ष्य हो ।’
पछिल्लो समय भएको प्राकृतिक प्रकोपबाट अनाथ बनेका एक जना बच्चा छनोटका लागि पहल गरिदिन उनले सञ्चारमाध्यम र प्रशासनसमक्ष आग्रह गरेका छन् । ‘जिल्ला प्रशासनमा औपचारिक पत्र लिएर जाँदैछु,’ उनले भने, ‘बास्तबिक पीडित तथा अनाथ एउटा बच्चा छनोटमा सहयोग मिल्ने विश्वास लिएको छु ।’ तत्कालका लागि राहतसँगै दीर्घकालीन रुपमा राज्यलाई सहयोग पु¥याउने लक्ष्य रहेको उनले बताए र भने मैले भुकम्प जाँदापनि कास्की लेखनाथ १५ नं वडामा ४७ घर बनाई बितरण गरेको थिए./
प्रतिक्रिया