मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
१८ पटक हेरिएको
Shares
मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक

सारांश

  • काठमाडौं, २२ फागुन ।
  • गत आइृतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।
  • आज बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त निर्णयहरु सार्वजनिक गरिएको हो ।

काठमाडौं, २२ फागुन । गत आइृतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । आज बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त निर्णयहरु सार्वजनिक गरिएको हो । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?