आज ११ सय ५४ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ५, २०७७
|
|
४७ पटक हेरिएको
Shares
आज ११ सय ५४ कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं, ५ असोज।
  • नेपालमा कोरोना भाइरसका आज ११ सय ५४ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ६५ हजार २ सय ७६ पुगेको छ ।

काठमाडौं, ५ असोज। नेपालमा कोरोना भाइरसका आज ११ सय ५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६५ हजार २ सय ७६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४७ हजार २ सय ३८ जना संक्रमणमुक्त भएका छन् । आज १ हजार ५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?