आज ११ सय ५४ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ५, २०७७
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं,  ५ असोज।
  • नेपालमा कोरोना भाइरसका आज  ११ सय  ५४ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या ६५ हजार  २ सय  ७६ पुगेको छ ।

काठमाडौं,  ५ असोज। नेपालमा कोरोना भाइरसका आज  ११ सय  ५४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६५ हजार  २ सय  ७६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ४७ हजार  २ सय  ३८ जना संक्रमणमुक्त भएका छन् । आज  १ हजार ५ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?