उपनिर्वाचन : दाङमा भारी मतले नेकपाकी विमला वली विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
४६ पटक हेरिएको
Shares
उपनिर्वाचन : दाङमा भारी मतले नेकपाकी विमला वली विजयी

सारांश

  • तुलसीपुर ।
  • प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा नेकपाकी उम्मेद्वारविमला कुमारी खत्री (वली) विजयी भएकी छिन् ।
  • नेकपाकी खत्री ५ हजार १०४ मतान्तरले विजयी भएकी हुन् ।

तुलसीपुर । प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा नेकपाकी उम्मेद्वारविमला कुमारी खत्री (वली) विजयी भएकी छिन् ।

नेकपाकी खत्री ५ हजार १०४ मतान्तरले विजयी भएकी हुन् । आइतबार राति सकिएको मतगणना अनुसार वलीले २४ हजार २८६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यले १९ हजार १८२ मत प्राप्त गरको छन् ।

त्यस्तै साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भूपाल रावतले २२५, समाजवादीका डिल्लीबहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र संयुक्तका छोटी लाल थारुले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९०, नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्र बहादुर खत्रीले २६, नेपाल मजदुर किसान पार्टीका सुरेश परियारले १५, राष्ट्रिय जनमुक्ति पार्टीका धनराज विश्वकर्माले ११, विपी कांग्रेस पार्टीका दिपक कुमार धितालले २ तथा स्वतन्त्रबाट टिकाराम आचार्यले ४ र गोविन्द केसीले २ मत प्राप्त गरेका छन्।

६८ हजार ७ सय १९ मतदाता मध्ये ४५ हजार ७ सय १८ मत खसेको थियो भने ७ सय ९७ मत बदर भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : सभापति लामिछाने
सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : सभापति लामिछाने
पाल्पामा प्रेसरकुकर बम विष्फोट, स्थानीय त्रसित
पाल्पामा प्रेसरकुकर बम विष्फोट, स्थानीय त्रसित
कोरियाबाट पठाइने किट्स आइतबार आउने
कोरियाबाट पठाइने किट्स आइतबार आउने
उत्तर कोरियाको एक प्राविधिक टोली पोखरामा
उत्तर कोरियाको एक प्राविधिक टोली पोखरामा
सरकारले यी दोषी ठहरिएकाहरूलाइ गर्ला र कारबाहि ?
सरकारले यी दोषी ठहरिएकाहरूलाइ गर्ला र कारबाहि ?
महन्थ ठाकुर फकाउँदै देउवा, ३ मन्त्रालयमा चल्यो कुरा
महन्थ ठाकुर फकाउँदै देउवा, ३ मन्त्रालयमा चल्यो कुरा
सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण
सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण
आरजुका लागि भोट माग्दै देउवाले भने, “१ भोट उहाँलाई हालिदिनुस् है”
आरजुका लागि भोट माग्दै देउवाले भने, “१ भोट उहाँलाई हालिदिनुस् है”
हावाहुरी वितण्डा : घाइतेहरु भोकभोकै रात गुजारे, उद्दारका लागि सुरक्षाकर्मी पुगे, अन्नबाली सोत्तर (अपडेट)
हावाहुरी वितण्डा : घाइतेहरु भोकभोकै रात गुजारे, उद्दारका लागि सुरक्षाकर्मी पुगे, अन्नबाली सोत्तर (अपडेट)
देउवाले भने, गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्
देउवाले भने, गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्