आज १२ सय १७ संक्रमित थप, १०६४ जना डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २५, २०७७
|
|
३५ पटक हेरिएको
Shares
आज १२ सय १७ संक्रमित थप, १०६४ जना डिस्चार्ज

सारांश

  • काठमाडौं उपत्यकामा आज ४०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
  • देशभर १२ सय १७ जना थपिएकोमा काठमाडौंमा मात्र ४०४ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
  • आज काठमाडौंमा थपिएका संक्रमित मध्ये १६० महिला र २४४ पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ४०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर १२ सय १७ जना थपिएकोमा काठमाडौंमा मात्र ४०४ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा थपिएका संक्रमित मध्ये १६० महिला र २४४ पुरुष रहेका छन् । आज १ हजार ६४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ४५ हजार ६ सय ५० संक्रमित भएपनि २ लाख ३१ हजार ६ सय १ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १२ हजार ३ सय ८६ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ५ सय १५ रहेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्र जना पक्राउ !
सत्र जना पक्राउ !
कन्ट्रोल रुम र पाइलट बीच ‘मिस अन्डर स्ट्यान्डिङ’ वा ‘कम्युनिकेसन गेप’ जस्तो …
कन्ट्रोल रुम र पाइलट बीच ‘मिस अन्डर स्ट्यान्डिङ’ वा ‘कम्युनिकेसन गेप’ जस्तो …
बँदेल मार्न थापेको धरापमा मान्छे परेपछि…
बँदेल मार्न थापेको धरापमा मान्छे परेपछि…
नख्खु बम विस्फोटमा संलग्न भन्दै हेमन्तप्रकाश ओली सहितका ६ जना थुनामा
नख्खु बम विस्फोटमा संलग्न भन्दै हेमन्तप्रकाश ओली सहितका ६ जना थुनामा
इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
इलाम नगरपालिका र धरान उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना
माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ इन्जिनियरको मृत्यु
माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ इन्जिनियरको मृत्यु
प्रचण्डका घरबेटीमाथि पनि कार्वाही हुने गृहमन्त्रीको चेतावनी
प्रचण्डका घरबेटीमाथि पनि कार्वाही हुने गृहमन्त्रीको चेतावनी
हृदयश त्रिपाठीको प्रश्नः गलत नागरिकता दिनेलाई कारवाही किन भएन?
हृदयश त्रिपाठीको प्रश्नः गलत नागरिकता दिनेलाई कारवाही किन भएन?
साउथ इण्डियन फिल्ममा भिलेन बन्दै शाहरुख, हिरो को होला ?
साउथ इण्डियन फिल्ममा भिलेन बन्दै शाहरुख, हिरो को होला ?
मेयर बालेन र सुधनविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी  
मेयर बालेन र सुधनविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी  

तपाईंले छुटाउनुभयो कि?