कोरोना भाइरसका कारणा ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २९, २०७६
|
|
३० पटक हेरिएको
Shares
कोरोना भाइरसका कारणा ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

सारांश

  • काठमाडौँ ।
  • विश्वभर कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ।
  • विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाको महामारीमा परी यो सामाचार तयार पार्दासम्म १ लाख २ हजार ६ सय ८७ जना संक्रमितको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

काठमाडौँ । विश्वभर कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ।
विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाको महामारीमा परी यो सामाचार तयार पार्दासम्म १ लाख २ हजार ६ सय ८७ जना संक्रमितको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ७ हजार ३ जना संक्रमितको ज्यान गएको छ । संक्रमित मध्ये ३ लाख ७६ हजार १ सय ९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् । शनिबार बिहानसम्म विश्वभर करिब १७ लाख मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा १६ लाख ९७ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा मात्रै ९३ हजार ८ सय ३९ जना नयाँ संक्रमित फेला परेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतमोहन अधिकारी  :  पिएचडीको छात्रवृत्ति छोडेर राजा महेन्द्रको कु विरुद्ध होमिएका योद्धा
भरतमोहन अधिकारी : पिएचडीको छात्रवृत्ति छोडेर राजा महेन्द्रको कु विरुद्ध होमिएका योद्धा
झापा क्षेत्र ३ बाट काग्रेसका कृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिङदेन विजयी
झापा क्षेत्र ३ बाट काग्रेसका कृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिङदेन विजयी
स्कुटर चोरका तरिका : आफ्नै जस्तै डोराउँदै लैजान्छन्
स्कुटर चोरका तरिका : आफ्नै जस्तै डोराउँदै लैजान्छन्
गुल्मीमा सुन्तला उत्पादन घट्यो
गुल्मीमा सुन्तला उत्पादन घट्यो
नेपाल प्रहरीको प्रवक्तामा डिआईजी टेक राई
नेपाल प्रहरीको प्रवक्तामा डिआईजी टेक राई
लुम्बिनी प्रदेशसभाः कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
लुम्बिनी प्रदेशसभाः कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
स्थानीय तहका कानून राजपत्रमा प्रकाशित
स्थानीय तहका कानून राजपत्रमा प्रकाशित
हेल्लो सरकार! किन निःशुल्क सिटामोल सात रुपियाँमा किन्नुपर्ने ?
हेल्लो सरकार! किन निःशुल्क सिटामोल सात रुपियाँमा किन्नुपर्ने ?
नेपालमा कोरोना संक्रमितको संख्या २१७, हिजो एकैदिन थपिए ८३
नेपालमा कोरोना संक्रमितको संख्या २१७, हिजो एकैदिन थपिए ८३

तपाईंले छुटाउनुभयो कि?