आज १९ सय ८० संक्रमित थप, १६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ८, २०७७
|
|
२५ पटक हेरिएको
Shares
आज १९ सय ८० संक्रमित थप, १६ जनाको मृत्यु

सारांश

  • काठमाडौं, ८ मंसिर।
  • नेपालमा कोरोना भाइरसका आज १९ सय ८० जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख २२ हजार २ सय ८८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं, ८ मंसिर। नेपालमा कोरोना भाइरसका आज १९ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २२ हजार २ सय ८८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३ हजार ४३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २ हजार ६७ सय जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । आज कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?