आज १ हजार ९६ संक्रमित थपिए, १७५२ जना डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २१, २०७७
|
|
२० पटक हेरिएको
Shares
आज १ हजार ९६ संक्रमित थपिए, १७५२ जना डिस्चार्ज

सारांश

  • काठमाडौं, २१ मंसिर ।
  • नेपालमा कोरोना भाइरसका आज १ हजार ९६ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं, २१ मंसिर । नेपालमा कोरोना भाइरसका आज १ हजार ९६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४० हजार ९ सय ८१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ७ सय ५२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म् २ लाख २५ हजार ८ सय ५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?