घर बहाल कर २ प्रतिशत, वडाध्यक्षले दिए मेयर शाक्यलाई चुनौती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
३३ पटक हेरिएको
Shares
घर बहाल कर २ प्रतिशत, वडाध्यक्षले दिए मेयर शाक्यलाई चुनौती

सारांश

  • काठमाडौं, २२ भदौ ।
  • घर बहाल कर वापत १२ प्रतिशत कर लिँदै आएको काठमाडौं महानगरपालिका कार्यालयलाई १६ नम्बर वडा कार्यालयले कर दुई प्रतिशतमा झार्न पत्राचार गरेको छ ।
  • महानगरका नागरिकलाई मर्का परेको भन्दै १६ नम्बर वडाका अध्यक्ष मुकन्द रिजालले वडा समितिको बैठकबाट अब उप्रान्त आब २०७४/२०७५ देखि घर बहालकर २ प्रतिशत मात्र लिने निर्णय भएको भन्दै महानगरपालिकालाई उक्त निर्णयको प्रतिलिपि पठाएका छन् ।

काठमाडौं, २२ भदौ । घर बहाल कर वापत १२ प्रतिशत कर लिँदै आएको काठमाडौं महानगरपालिका कार्यालयलाई १६ नम्बर वडा कार्यालयले कर दुई प्रतिशतमा झार्न पत्राचार गरेको छ ।

महानगरका नागरिकलाई मर्का परेको भन्दै १६ नम्बर वडाका अध्यक्ष मुकन्द रिजालले वडा समितिको बैठकबाट अब उप्रान्त आब २०७४/२०७५ देखि घर बहालकर २ प्रतिशत मात्र लिने निर्णय भएको भन्दै महानगरपालिकालाई उक्त निर्णयको प्रतिलिपि पठाएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख मेयर विद्यासुन्दर शाक्यले घर भाडा कर उठाउने अडानमा रहेका बेला वडाध्यक्षले यस्तो पत्र पठाएका हुन् । मेयर शाक्ले काम गर्न नसकेको भनेर आलोचना समेत भइरहेका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Raju Manokranti

    Thik garnu vo sir janta sarai nai dubida ma thiya

    Comment Author

    Jayaprakash Bist

    Good decision mukund Dai ,,,, I appreciate

    Comment Author

    Raju Manokranti

    Yesto po neta janta ko marma bujne jay hos mukunda ji ko

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?