आज २१ सय ३ संक्रमित थपिए, १७ जनाको मृत्यु
सारांश
- नेपालमा कोरोना भाइरसका आज २१ सय ३ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या २ लाख १५ हजार २० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
- आज २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना भाइरसका आज २१ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख १५ हजार २० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ८५ हजार ६ सय ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया