बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १४, २०७९
|
|
२६ पटक हेरिएको
Shares
बैंकको रकम लुटेको आरोपमा तीन जनाविरुद्ध मुद्दा

सारांश

  • सिराहा ।
  • सिराहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
  • मिर्चैया कल्याणपुर सडकको मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लादै गरेको रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका–८ अरङ्गका ४५ वर्षीय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुर का ३६ वर्षीय जिवछ बिक र लहान १९ छपरारी का ४७ वर्षीय सत्य नारायण मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

सिराहा । सिराहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मिर्चैया कल्याणपुर सडकको मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लादै गरेको रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका–८ अरङ्गका ४५ वर्षीय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुर का ३६ वर्षीय जिवछ बिक र लहान १९ छपरारी का ४७ वर्षीय सत्य नारायण मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले बैङ्कका कर्मचारीले मिर्चैयाबाट कल्याणपुर शाखामा लाँदै गरेको नौ लाख रकम लुटपाट गरेको आरोप छ । प्रहरीसहित गएको ज। ६ प ८१८५ नम्बरको मोटरसाइकलमा बैंकका कर्मचारी गत फागुन १० गते नम्बर नखुलेको मोटरसाइकलमा आएका ४ जना अपरिचित व्यक्तिहरूले पेस्तोल देखाई रकम लुटिएका थिए ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिराहा तथा इलाका प्रहरी कार्यालय मिर्चैया सिराहा लगाएत मातहतका प्रहरी टोलीले उपलब्ध श्रोत साधन तथा प्रविधिको प्रयोग गरी सिराहा सदरमुकामस्थित हेमनारायण चोक स्थितबाट पक्राउ गरेको बताएको छ ।

उनीहरूमाथि शरीर बन्धक तथा डाँका मुद्दामा सिराहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा को को पत्रकार भए पुरस्कृत ?
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा को को पत्रकार भए पुरस्कृत ?
सन्तानब्बे वर्षीय राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे
सन्तानब्बे वर्षीय राजकुमार फिलिपले सवारी अनुमतिपत्र त्यागे
चौंरीदेउरालीमा बस दुर्घटना, ४४ जना घाइते
चौंरीदेउरालीमा बस दुर्घटना, ४४ जना घाइते
५० करोडमाथि कारोबार गर्ने सहकारीको नियमन अब राष्ट्र बैंकले गर्ने
५० करोडमाथि कारोबार गर्ने सहकारीको नियमन अब राष्ट्र बैंकले गर्ने
बालबालिकालाई आजदेखि कोभिडविरुद्धको फाइजर खोप
बालबालिकालाई आजदेखि कोभिडविरुद्धको फाइजर खोप
कक्षाकोठा व्यवस्थापनको माग गर्दै त्रिवि विभागमा तालाबन्दी
कक्षाकोठा व्यवस्थापनको माग गर्दै त्रिवि विभागमा तालाबन्दी
गाई काटेको आरोपमा चार जना पक्राउ
गाई काटेको आरोपमा चार जना पक्राउ
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
इस्लामिक स्टेटका नेता बगदादीको भिडियो सार्वजनिक, इराकमा हारेको बदला श्रीलंकाबाट लिएको दाबी
अस्ट्रेलियामा ज्यालावृद्धिको माग गर्दै दशौं हजारको जुलुस
अस्ट्रेलियामा ज्यालावृद्धिको माग गर्दै दशौं हजारको जुलुस
मेडिकल कलेजलाई चेतावनी : बढी शुल्क लिए कारबाही
मेडिकल कलेजलाई चेतावनी : बढी शुल्क लिए कारबाही

तपाईंले छुटाउनुभयो कि?