ओली(दाहालबीचको भेटवार्ता सम्पन्न

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १९, २०७७
|
|
५३ पटक हेरिएको
Shares
ओली(दाहालबीचको भेटवार्ता सम्पन्न

सारांश

  • काठमाडौं, १९ असार ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता भर्खरै सम्पन्न भएको नेकपाका नेता विष्णु रिजालले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका छन् ।

काठमाडौं, १९ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्ता भर्खरै सम्पन्न भएको नेकपाका नेता विष्णु रिजालले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका छन् ।

ओली र दाहालबीचको बैठकले तत्कालै निकास ननिकाले पनि पार्टी एकता जोगाउन यस्ता छलफल र कमिटीका आधिकारिक बैठक निर्णायक हुने पनि उनले विश्वास दिलाएका छन् । अध्यक्षद्धयबीच करिब तीन घण्टा छलफल भएको थियो । आजको छलफलमा ठोस निश्कर्ष ननिस्किएपनि दुई अध्यक्षबीच भोलि विहान पूनः एकपटक बस्ने सहमति भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज माघी र माघे संक्रान्तिको रौनक देशैभर
आज माघी र माघे संक्रान्तिको रौनक देशैभर
जिम्बाब्वेका पूर्व शासक मुगाबेको बाटो नरोज्न प्रधानमन्त्री ओलीलाई मीनेन्द्र रिजालकाे चेतावनी
अविरल वर्षाका कारण जनकपुर जलमग्न
अविरल वर्षाका कारण जनकपुर जलमग्न
भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु, एक घाइते
भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु, एक घाइते
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि:  शेरबहादुर देउवा
निर्वाचनमा टिकट एक व्यक्तिले पाउने हो, नपाउनेले हराउन लाग्नु त भएन नि: शेरबहादुर देउवा
नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने
नागरिक लगानी कोषले १२ अर्ब ५६ करोड मुद्दती निक्षेपमा राख्ने
प्रमुख आयुक्तको टिप्पणीः अरु बेला गम्छा नदिने, चुनावमा टि-शर्ट बाँड्ने ?
प्रमुख आयुक्तको टिप्पणीः अरु बेला गम्छा नदिने, चुनावमा टि-शर्ट बाँड्ने ?
पत्नीको उपचारपछि स्वदेश फर्किए प्रचण्ड, बल्ल रोग पत्ता लाग्यो
पत्नीको उपचारपछि स्वदेश फर्किए प्रचण्ड, बल्ल रोग पत्ता लाग्यो
योगेश भट्टराईले  रु. ९० हजार फिर्ता गर्ने, यस्ताे छ कारण
योगेश भट्टराईले रु. ९० हजार फिर्ता गर्ने, यस्ताे छ कारण
शव व्यवस्थापन गर्न नसक्दा शव कुल्चँदै हिमाल आरोहण गर्दा कुल्चनु पर्ने बाध्यता
शव व्यवस्थापन गर्न नसक्दा शव कुल्चँदै हिमाल आरोहण गर्दा कुल्चनु पर्ने बाध्यता