आज ७२२ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ७, २०७७
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ७ सय २२ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ९ सय ६६ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ७ सय २२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ९ सय ६६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४५ हजार ७ सय ९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?