सर्लाहीमा लुटपाट पश्चात् कुटपिटबाट मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २५, २०७४
|
|
३५ पटक हेरिएको
Shares
सर्लाहीमा लुटपाट पश्चात् कुटपिटबाट मृत्यु

सारांश

  • सर्लाही, २५ असोज हरिपुर–९ पिडारीस्थित खुल्ला चौरमा कबिलासी नगरपालिका–१ पिपरीया बस्ने ३० वर्षीय सुनिल साहको लुटपाट पछि कुटपिटबाट मृत्यु भएको छ ।
  • साहले  पिडारीस्थित रहेको उनको सुन पसल बन्द गरी ना.
  • ४५ प १५०३ नम्बरको मोटरसाइकलमा घर फर्कने क्रममा  अपरिचित ३÷४ जनाको समुहले साहलाई कुटपिट गरी साथमा रहेको झोला लुटपाट गरेर फरार भएका थिए ।

सर्लाही, २५ असोज
हरिपुर–९ पिडारीस्थित खुल्ला चौरमा कबिलासी नगरपालिका–१ पिपरीया बस्ने ३० वर्षीय सुनिल साहको लुटपाट पछि कुटपिटबाट मृत्यु भएको छ ।
साहले  पिडारीस्थित रहेको उनको सुन पसल बन्द गरी ना.४५ प १५०३ नम्बरको मोटरसाइकलमा घर फर्कने क्रममा  अपरिचित ३÷४ जनाको समुहले साहलाई कुटपिट गरी साथमा रहेको झोला लुटपाट गरेर फरार भएका थिए । कुटपिटबाट घाइते भएका साहलाई जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?