धुर्कोट गाउँपालिका १ नयाँगाउँमा ७ बर्षिय बालिका बलत्कृत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०७४
|
|
३२ पटक हेरिएको
Shares
धुर्कोट गाउँपालिका १ नयाँगाउँमा ७ बर्षिय बालिका बलत्कृत

सारांश

  • धुर्काेट गाउँपालिका १ (साविकको नयाँगाउँ वडा नं.
  • १) राहाले निवासी कृष्ण बहादुर वि.
  • क.

धुर्काेट गाउँपालिका १ (साविकको नयाँगाउँ वडा नं. १) राहाले निवासी कृष्ण बहादुर वि.क. की सात बर्षिय नावालक छोरी गंगा वि.क. लाई छिमेकमा बस्ने बर्ष अन्दाजी ४० का टिका बहादुर वि.क. ले जर्वजस्ती करणी (बलत्कार) गरी फरार भएका छन् । घटना आईतबार भएको भए पनि छिमेकीहरुको असयोगका कारण हिजो सोमबार पुलिस प्रशासनलाई जानकारी गराई नयाँगाउँ प्रहरी चौकीमा केश दर्ता गराईएको थियो । पिडित गंगालाई मेडिकल जाँचको लागि जिल्ला अस्पताल तम्घास लगिएको र मेडिकल रिर्पोट आउन बाँकी रहेको नयाँगाउँ प्रहरीले जानकारी गराएको छ । अभियुक्त टिका बहादुर अहिले सम्म पनि पक्राउ गर्न नसकेको चौकीका असई कृष्ण गौतमले जानकारी गराउनु भयो ।

(https://inboundrem.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?