दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २२, २०७६
|
|
३३ पटक हेरिएको
Shares
दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को ठूलो झड्का, डेल स्टेन विश्वकपबाट बाहिरिए

सारांश

  • एजेन्सी ।
  • १२औँ संस्करणको आइसीसी क्रिकेट विश्वकपको सुरुवाती दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को झड्का लागेको छ।
  • फास्टर बलर डेल स्टेन कुमको चोटका कारण विश्वकपबाट बाहिरिएका छन्।

एजेन्सी । १२औँ संस्करणको आइसीसी क्रिकेट विश्वकपको सुरुवाती दुई खेल हारेको दक्षिण अफ्रिकालाई अर्को झड्का लागेको छ। फास्टर बलर डेल स्टेन कुमको चोटका कारण विश्वकपबाट बाहिरिएका छन्। विश्वकप सुरु हुनुअघि पूर्ण फिट नरहेका स्टेनले इंग्ल्याण्ड र बंगलादेश विरुद्धको खेल गुमाएका थिए। यसअघि अर्का फास्ट बलर लुंगी एनगिडी पनि चोटका कारण १० दिनका लागि विश्वकपबाट बाहिरिएका छन्। दक्षिण अफ्रिकाले तेस्रो खेल आज भारतसँग खेल्दैछ।

दक्षिण अफ्रिकाले स्टेनको स्थानमा अब देब्रे हाते फास्ट बलर बेउरान हेन्ड्रिक्सलाई टिममा समावेश गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?