गृहमन्त्री थापाले भने, “बम पडकाउनेलाई अब छाडिने छैन”

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १३, २०७५
|
|
३१ पटक हेरिएको
Shares
गृहमन्त्री थापाले भने, “बम पडकाउनेलाई अब छाडिने छैन”

सारांश

  • काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले एनसेलको टावरमा लक्षित गरी बम पड्काएर सर्वसाधरणको हत्या गर्ने कामलाई नछोड्ने बताएका छन् ।
  • अहिलेसम्म विस्फोटमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको गृहमन्त्री थापाले बताए ।
  • घटनाको प्रकृति हेर्दा केन्द्रीय योजनाअनुसार भएको भेटिएको बताउँदै अनुसन्धान रहेको बताए ।

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले एनसेलको टावरमा लक्षित गरी बम पड्काएर सर्वसाधरणको हत्या गर्ने कामलाई नछोड्ने बताएका छन् ।

अहिलेसम्म विस्फोटमा संलग्न १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको गृहमन्त्री थापाले बताए ।
घटनाको प्रकृति हेर्दा केन्द्रीय योजनाअनुसार भएको भेटिएको बताउँदै अनुसन्धान रहेको बताए । “विगतमा उन्मुक्ति दिँदा हौसिएकालाई अब छाडिने छैन” उनले भने ।

बम विस्फोट गराउने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुहको गरेको सूचना आएको बताउँदै दोषीलाई कानुनी कठघरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।

‘हामीलाई आएको सूचनाअनुसार घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता देखिएको छ’ प्रतिनिधिसभा राज्य व्यवस्था समितिको आइतबारको बैठकमा गृहमन्त्री थापाले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?