आठ आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १७, २०७६
|
|
४८ पटक हेरिएको
Shares
आठ आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश

सारांश

  • प्रतिनिधिसभाको आजको बैठकमा आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् ।
  • प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५-०७६ को वार्षिक प्रतिवेदन’ पेश गर्नुभएको छ ।
  • यस्तै उहाँले सभामा ‘लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव २०७५-०७६ प्रथम वार्षिक प्रतिवेदन’ पनि पेश गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा आठ आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् । प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘न्याय परिषद् र न्याय सेवा आयोग, राष्ट्रिय मानव अधिकार आयोग र थारु आयोगको आर्थिक वर्ष २०७५-०७६ को वार्षिक प्रतिवेदन’ पेश गर्नुभएको छ ।

यस्तै उहाँले सभामा ‘लोकसेवा आयोगको ६० औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग र मुस्लिम आयोगको आव २०७५-०७६ प्रथम वार्षिक प्रतिवेदन’ पनि पेश गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी कार्यालयकाे किर्ते कागज बनाएको अभियाेगमा पत्रकार पक्राउ !
सरकारी कार्यालयकाे किर्ते कागज बनाएको अभियाेगमा पत्रकार पक्राउ !
पदबाट हटेका मन्त्रीले गरे यस्तोे डरलाग्दो खुलासा
पदबाट हटेका मन्त्रीले गरे यस्तोे डरलाग्दो खुलासा
पुरानो ढर्राले होइन जनताले महसुस गर्नेगरी द्रूतगतिमा काम गर्न मन्त्री मगरको निर्देशन
पुरानो ढर्राले होइन जनताले महसुस गर्नेगरी द्रूतगतिमा काम गर्न मन्त्री मगरको निर्देशन
विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने
विश्वनाथ र रामेश्वरम् ज्योर्तिलिङ्ग स्थापना गरिने
कांग्रेस सभापतिहरुको एकै स्वर : केन्द्रीय समितिको निर्णय पुनःविचार गर
कांग्रेस सभापतिहरुको एकै स्वर : केन्द्रीय समितिको निर्णय पुनःविचार गर
कांग्रेसमा कोइराला परिवारभित्रै एकताको कसरत
कांग्रेसमा कोइराला परिवारभित्रै एकताको कसरत
थाकसको अधिवशेन उद्घाटन नेकपा सचेतक शान्ता चौधरीले गर्ने
थाकसको अधिवशेन उद्घाटन नेकपा सचेतक शान्ता चौधरीले गर्ने
पत्रकारको नाकको डाँडी भाच्छु भन्ने इटहरीका मेयरको विवादास्पद अभिव्यक्ति, महिलामाथि बोले अपशव्द
पत्रकारको नाकको डाँडी भाच्छु भन्ने इटहरीका मेयरको विवादास्पद अभिव्यक्ति, महिलामाथि बोले अपशव्द
आज ३४८ संक्रमित थप, ४४१ जना डिस्चार्ज
आज ३४८ संक्रमित थप, ४४१ जना डिस्चार्ज
साइबर अपराध न्यूनीकरण गर्न सचेतना अभियान
साइबर अपराध न्यूनीकरण गर्न सचेतना अभियान