आज ३४८ संक्रमित थप, ४४१ जना डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ६, २०७७
|
|
४० पटक हेरिएको
Shares
आज ३४८ संक्रमित थप, ४४१ जना डिस्चार्ज

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ३ सय ४८ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ४ सय ४१ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ३ सय ४८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय ४१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६२ हजार २ सय ५९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीर अस्पताललाई दुईवटा मेसिन उपलब्ध गराइयो
बनेपाको स्कुलको होस्टलमा वेहोस भएर एकजना बिधार्थीको मृत्यु
बनेपाको स्कुलको होस्टलमा वेहोस भएर एकजना बिधार्थीको मृत्यु
विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड
विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड
सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने
सर्लाहीको बरहथवा नगरपालिका १२ नम्बर वडाको मतगणना फेरि हुने
प्रचण्डको टाउको काटेर फुटबल खेल्छौं : युवा संगठन
प्रचण्डको टाउको काटेर फुटबल खेल्छौं : युवा संगठन
एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट
एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट
वरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहलाई ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९’ बाट सम्मानित
वरिष्ठ सौन्दर्यविद शुष्मा महरा शाहलाई ‘राष्ट्रिय महिला व्यवसायी सम्मान २०७९’ बाट सम्मानित
नक्कली फेसबुक पेजले रक्षालाई सास्ती, अनेकौं भिडियो पोष्ट
नक्कली फेसबुक पेजले रक्षालाई सास्ती, अनेकौं भिडियो पोष्ट
​बैतडीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु
​बैतडीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु
पहिरोले १० घरसँगै पशुचौपाया बगायो
पहिरोले १० घरसँगै पशुचौपाया बगायो