काठमाडौँमा कति कोरोना संक्रमित थपिए शनिवार

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २९, २०७७
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं उपत्यकामा आज एकै दिन ८ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर १९ सय ४६ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ८ सय ३५ जना थपिएसँगै जोखिम बढेको छ ।
  • त्यसैगरी आज २४ घन्टामा २५०३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् ।

काठमाडौं उपत्यकामा आज एकै दिन ८ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १९ सय ४६ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ८ सय ३५ जना थपिएसँगै जोखिम बढेको छ । त्यसैगरी आज २४ घन्टामा २५०३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ७० हजार ६ सय ३२ रहेको छ । देशभर कुल संक्रमितको सख्या २ लाख ८ हजार २ सय ९९ पुगेको छ । आज काठमाडौं उपत्यकामा थपिएका ८ सय ३५ जना मध्ये ३७९ महिला र ४५६ पुरुष रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?