आफ्नो जन्मदिनमा साम्राज्ञीले किन यसरी देखाइन् माझी औंला? (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
आफ्नो जन्मदिनमा साम्राज्ञीले किन यसरी देखाइन् माझी औंला?  (भिडियोसहित)

सारांश

  • काठमाडाै, ५ मंसिर।
  •    नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो पुस्ताको ‘स्टारडम’ भएको नायिकाका रूपमा चिनिन्छिन्।
  •  सिनेबजारमा उनको डिमान्ड निक्कै छ।

काठमाडाै, ५ मंसिर।   नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो पुस्ताको ‘स्टारडम’ भएको नायिकाका रूपमा चिनिन्छिन्। सिनेबजारमा उनको डिमान्ड निक्कै छ।तर उनका व्यवहार र स्वभावका बारेमा बेला-बेलामा टिकाटिप्पणी पनि हुने गरेका छन्।  यसै सन्दर्भममा आइतबार राति उनको जन्मदिन मनाइएको केही भिडियो सार्वजनिक भएका छन्। जसमा उनी मदिराको नसामा लठ्ठ भएर उछृंखल व्यवहार देखाएकी छन्।

उनका प्रेमीसहित केही सीमित साथीहरूसँग मनाएकी बर्थडे पार्टीमा उनी निक्कै ‘विन्दास’ पारामा देखिएकी छन्।

पश्चिमा गीतसंगीतको तालमा झुमेकी साम्राज्ञीको हाउभाउ र क्यामेरामा लात्तीले हानेको देख्दा उनी होशमा थिइनन् भन्ने सहजै अनुमान गर्न सकिन्छ। जन्मदिनको पार्टीमा निकै रमाइरहेकी साम्राज्ञीले भिडियोमा आफ्नो हातको मिड फिङ्गर(माझी औंला) देखाएकी छन्।

यो औंला देखाउनुको अर्थ के हुन्छ? सबैलाई थाहा छ। कि यसको अर्काे पनि अर्थ छ साम्राज्ञी जी?

https://youtu.be/iqhFXE5sNiE

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?