डडेलधुरामा वाम गठबन्धनका उम्मेदवार विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
डडेलधुरामा वाम गठबन्धनका उम्मेदवार विजयी

सारांश

  • डडेल्धुरामा प्रदेश ‘क’ मा वाम गठबन्धका उम्मेदबार पठानसिंह बोहरा विजयी भएका छन् ।
  • उनीले कांग्रेसका रघुबर भट्टलाई पराजित गरे ।
  • बोहराले १३ हजार ६६३ मत प्राप्त गरि विजय भए ।

डडेल्धुरामा प्रदेश ‘क’ मा वाम गठबन्धका उम्मेदबार पठानसिंह बोहरा विजयी भएका छन् । उनीले कांग्रेसका रघुबर भट्टलाई पराजित गरे ।

बोहराले १३ हजार ६६३ मत प्राप्त गरि विजय भए । भने उनका निकटतम प्रतिद्धन्दी भट्टले ११ हजार ३९४ मत ल्याए ।

बोहराले २ हजार २ सय ६९ मत मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृत डा. रमेशप्रसाद रिजालले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?