२ लाख २१ हजार सहित ५ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • झापा, २९ असार ।
  •   झापामा ५ जना जुवाडेहरू पक्राउ परेका छन ।
  • झापा को विर्तामोड नगरपालिका–५ जात्रुबारी मा घरमा जुवा तास खेलाउने र आफु पनि खेल्ने विर्तामोड नगरपालिका–५ बस्ने चन्द्रबहादुर कार्की सहित  ५ जनालाई नगद रू २ लाख २१ हजार ४ सय ३५ रुपैयाँ र ११ बुक तास सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

झापा, २९ असार ।  झापामा ५ जना जुवाडेहरू पक्राउ परेका छन ।

झापा को विर्तामोड नगरपालिका–५ जात्रुबारी मा घरमा जुवा तास खेलाउने र आफु पनि खेल्ने विर्तामोड नगरपालिका–५ बस्ने चन्द्रबहादुर कार्की सहित  ५ जनालाई नगद रू २ लाख २१ हजार ४ सय ३५ रुपैयाँ र ११ बुक तास सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?