कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगायो

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २६, २०७६
|
|
२९ पटक हेरिएको
Shares
कतारले नेपालसहित १४ देशका यात्रुलाई प्रतिबन्ध लगायो

सारांश

  • दोहा ।
  • कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको छ ।
  • कोरोना संक्रमणको प्रकोपलाई फैलन नदिन भन्दै यहाँको सरकारले १४ देशका नागरिकालाई प्रवेश निषेध गरेको हो ।

दोहा । कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक लगाएको छ । कोरोना संक्रमणको प्रकोपलाई फैलन नदिन भन्दै यहाँको सरकारले १४ देशका नागरिकालाई प्रवेश निषेध गरेको हो ।

महामारीको रुप लिन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालसहित, भारत, चीन,इजिप्ट, इरान, इराक,लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई अस्थायी रूपमा प्रवेशमा रोकलगाउने निर्णय गरेको कतार सरकाले जनाएकाे छ।

यो नियम मार्च ९ तारिख सोमबारदेखि लागु हुनेछ। आइतबार बेलुका सम्ममा कतारमा जम्मा १५ जनामा यो भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये ३ जना आप्रावासी कामदार रहेको बताइएको छ । उनीहरुको राष्ट्रियताबारे भने खुलाइएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकताको विवाद यसरी अदालतमा घुम्दैछ
नागरिकताको विवाद यसरी अदालतमा घुम्दैछ
राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ : अध्यक्ष ओली
राष्ट्रियगानको सुरुमा रहेको धुन हटाउनुपर्छ : अध्यक्ष ओली
गिरिजाको योगदान कांग्रेसले बिर्सदैं गएको स्विकार
गिरिजाको योगदान कांग्रेसले बिर्सदैं गएको स्विकार
नीति तथा कार्यक्रम संविधानको स्प्रिट र सत्तारुढ पार्टीको घोषणाको विरुद्ध : मसाल
नीति तथा कार्यक्रम संविधानको स्प्रिट र सत्तारुढ पार्टीको घोषणाको विरुद्ध : मसाल
भूमिहीनलाई छिट्टै जग्गाधनी बनाउँछौः मन्त्री श्रेष्ठ
भूमिहीनलाई छिट्टै जग्गाधनी बनाउँछौः मन्त्री श्रेष्ठ
भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर : गृहमन्त्री थापा
भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकार कठोर : गृहमन्त्री थापा
यी नायिका यस्ता पाँच पुरुषलाई अपहरण गरेर विवाह गर्न चाहन्छिन्
यी नायिका यस्ता पाँच पुरुषलाई अपहरण गरेर विवाह गर्न चाहन्छिन्
इन्धनमा खुलेआम कालोबजारी, ५० लिटर तेल हाल्ने ७० लिटरकाे पैसा असुल्ने !
इन्धनमा खुलेआम कालोबजारी, ५० लिटर तेल हाल्ने ७० लिटरकाे पैसा असुल्ने !
प्रतिनिधिसभाका लागि एमालेका ६० उम्मेदवार सर्वसम्मत (सूचीसहित)
प्रतिनिधिसभाका लागि एमालेका ६० उम्मेदवार सर्वसम्मत (सूचीसहित)
संविधानसँगै कानून पनि बनाउनुपर्ने !
संविधानसँगै कानून पनि बनाउनुपर्ने !

तपाईंले छुटाउनुभयो कि?