आयुष्मान र शिल्पा के गर्दैछन् बैंककमा ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १४, २०७६
|
|
३७ पटक हेरिएको
Shares
आयुष्मान र शिल्पा के गर्दैछन् बैंककमा ?

सारांश

  • काठमाडौं ।
  • चलचित्र ‘सानो मन’को निर्माण टिम र कलाकार यतिखेर थाइल्याण्डको राजधानी बैंककमा छायांकनमा व्यस्त छन् ।
  • शीर्ष गीतसहित केही दृष्यको छायांकन साताअघि पुगेको टोलीले पतायाको समुद्री किनारमा सुट गरिरहेको छ ।

काठमाडौं । चलचित्र ‘सानो मन’को निर्माण टिम र कलाकार यतिखेर थाइल्याण्डको राजधानी बैंककमा छायांकनमा व्यस्त छन् । शीर्ष गीतसहित केही दृष्यको छायांकन साताअघि पुगेको टोलीले पतायाको समुद्री किनारमा सुट गरिरहेको छ । गीतमा चलचित्र अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के रोमान्टिक मुद्रामा देखिएका छन् । गीत निर्देशक सुयोग गुरुङले कोरियोग्राफी गरिरहेका छन् ।

हालैमात्र छायांकन स्थलबाट निर्माण पक्ष केही तस्वीर पठाएका छन् । रोहितजोन क्षत्रीको स्वर रहेको सो गीतमा स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत छ । पतायाको छायांकन सकेर सानो मन युनिट यतिबेला बैंकक पुगेको हो । सोमबारदेखि बैंककका विभिन्न रमणीय स्थानहरूमा बाँकी छायांकन सुरु गरिएको पनि चलचित्रका निर्माता राजेन्द्र मानन्धर जानकारी गराए । चलचित्रको छायांकन आलोक शुक्लले गरिरहेका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयो ‘पञ्चेबाजा’ ट्रेलरः सौगात, कर्मा र बुद्दिको दमदार अभिनय
आयो ‘पञ्चेबाजा’ ट्रेलरः सौगात, कर्मा र बुद्दिको दमदार अभिनय
म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४-० ले स्तब्ध
म्यानचेस्टर युनाइटेड ब्राइटनसँग ४-० ले स्तब्ध
सुशिलकान्त चाैधरीका हत्यारा भन्छन् ‘तरकारि काट्ने चक्कुले छातिमा प्रहार गरे।’
सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप
सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप
शौचालयमा किशोरीसँग आपत्तिजनक अवस्थामा सेनाका मेजर पक्राउ
शौचालयमा किशोरीसँग आपत्तिजनक अवस्थामा सेनाका मेजर पक्राउ
राजपाले आज के–के निर्णय गर्दैछ ? बैठक समापन हुँदै
राजपाले आज के–के निर्णय गर्दैछ ? बैठक समापन हुँदै
प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन
प्रधानमन्त्री देउवाद्वारा ओमनका ऐतिहासिक दरबार र किल्लाको अवलोकन
कांग्रेसले सकिन लागेपछि डा. गोविन्द केसीलाई च्याप्याे:  योगेश भट्टराई
कांग्रेसले सकिन लागेपछि डा. गोविन्द केसीलाई च्याप्याे: योगेश भट्टराई
यसरि हुने रहेछ काठमाडाैंका दूतावासदेखि प्रहरी आईजिपीसम्म सुन तस्करी !
यसरि हुने रहेछ काठमाडाैंका दूतावासदेखि प्रहरी आईजिपीसम्म सुन तस्करी !
भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’
भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’