माईखोलाले बगाएर एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ४, २०७५
|
|
४९ पटक हेरिएको
Shares
माईखोलाले बगाएर एकको मृत्यु

सारांश

  • झापा, ४ असार- झापाको दोमुखास्थित माईखोलाले बगाएर आइतबार एकजनाको ज्यान गएको छ ।
  • खोलामा दाउरा निकाल्न जाँदा सोही ठाउँ बस्ने ४८ वर्षीय दावा शेर्पाको मृत्यु भएको हो।
  • बाढीले बगाएर ल्याएको दाउरा निकाल्न जाँदा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ।

झापा, ४ असार- झापाको दोमुखास्थित माईखोलाले बगाएर आइतबार एकजनाको ज्यान गएको छ । खोलामा दाउरा निकाल्न जाँदा सोही ठाउँ बस्ने ४८ वर्षीय दावा शेर्पाको मृत्यु भएको हो।

बाढीले बगाएर ल्याएको दाउरा निकाल्न जाँदा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ। दावाको शव हिजो दिउसो ४ बजेतिर फेला परेको प्रहरी पोस्ट माईधारले जनाएको छ।

शव पोस्टमार्टमका लागि दमक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

(https://thereader.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिमेन्ट अभाव छैन, प्राधिकरणलाई सहयोग गर्न उद्योगी तयार
सिमेन्ट अभाव छैन, प्राधिकरणलाई सहयोग गर्न उद्योगी तयार
गोल्डेन गार्डेन स्कुलमा सरस्वती पुजा (हेर्नुहोस् ५ तस्बिरमा)
गोल्डेन गार्डेन स्कुलमा सरस्वती पुजा (हेर्नुहोस् ५ तस्बिरमा)
नेताको नाम बेच्दै गरिएको दादागिरीको कुरै नगरौँ
नेताको नाम बेच्दै गरिएको दादागिरीको कुरै नगरौँ
मकवानपुरमा पनि लागु औषध बिरुद्द्को अन्तरास्ट्रिय दिवस मनाइयो
मकवानपुरमा पनि लागु औषध बिरुद्द्को अन्तरास्ट्रिय दिवस मनाइयो
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दैयुवा सङ्घ नेपाल र अनेरास्ववियुद्रारा प्रदर्शन…
भदौ २८ गते आइतवारको राशिफल यस्तो छ
भदौ २८ गते आइतवारको राशिफल यस्तो छ
कलाकारिताको विकृतिप्रति ‘बल्छी धुर्वे’को हीनताबोध !
कलाकारिताको विकृतिप्रति ‘बल्छी धुर्वे’को हीनताबोध !
रोकिएन बलत्कारका घटना: पाँच वर्षीया बालिका बलात्कृत
रोकिएन बलत्कारका घटना: पाँच वर्षीया बालिका बलात्कृत
बालेनको एक्सन : बिहान अल्फाबिटाका मालिकसँग सवाल जवाफ, दिउँसो डोजर !
बालेनको एक्सन : बिहान अल्फाबिटाका मालिकसँग सवाल जवाफ, दिउँसो डोजर !
नारायणगढ-मुग्लिन सडक बिहानैदेखि बन्द !
नारायणगढ-मुग्लिन सडक बिहानैदेखि बन्द !