हार्ने डरले घर-घरमा छिरेर हुलदंगा गर्दै कांग्रेसीहरु
सारांश
- चितवन ।
- चितवन क्षेत्र नम्बर १ मा हार्ने डरले स्थानीयको घरघरमा छिरेर कांग्रेसीहरुले स्थानीयलगायत बाम गठबनधनका कार्यकर्ताहरुलाई कुटपिट गर्न थालेका छन् ।
- सोमबार साँझ १०ः३० बजे बाम गठबन्धनका कार्यकर्ता कपिल उप्रेतीलाई कुटपिट गरी घाइते बनाएका छन् ।
चितवन । चितवन क्षेत्र नम्बर १ मा हार्ने डरले स्थानीयको घरघरमा छिरेर कांग्रेसीहरुले स्थानीयलगायत बाम गठबनधनका कार्यकर्ताहरुलाई कुटपिट गर्न थालेका छन् । सोमबार साँझ १०ः३० बजे बाम गठबन्धनका कार्यकर्ता कपिल उप्रेतीलाई कुटपिट गरी घाइते बनाएका छन् ।
रत्ननगरपालिका वडा नम्बर ३ का उप्रेतीलाई रोशन तामाङ, शंकर श्रेष्ठ, दिपक थापा र चोक बहादुर गुरुङलगायतको समूहले कुटपिट गरेका हुन् । कुटपिट भएको करिब २४ घण्टा बित्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको छैन् ।
छिमेकी दिपक शाहीसँग गफ गरेर बसिरहेका उप्रेतीलाई ”तँ धेरै बढि भएको छस् भन्दै” अन्यत्र लगि कुटपिट गरेको पीडितका आफन्तले शिखरन्यूजलाई जानकारी दिए ।
पीडित उप्रेतीलाई प्रहरी समक्ष अपराधीहरुलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरे पनि हालसम्म अपराधीहरु पक्राउ परेका छैनन् । कुटपिट गर्न थालेपछि उप्रेती चिच्याए पनि उनलाई बचाउन कोही आएका थिएनन् ।
टाउकोबाट रगत बगेको हुनाले उप्रेतीको स्थानीय नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
Hari Hancy Hero Hero
Fake news
Krishna Prasad Tiwari
Teslai samaya ayasi badala linuparxa
Shyam Fayal
Yamale brand ko news.
Ram Ishwor Mandal
एमाले को दोगला
Shiva Shakti Bhole Nath
एमालेको दादा गिरि
Jina Shrestha
हावा
P B Shahi Thakuri
हावा कुरा किन अाउछन हाेला हे भगवान
Krishna Thakuri
काँग्रेसहरूकाे लाेगतन्त्र भनेकै यहीं त हो चाेरेर हुन्छ कि धातेर हुन्छ त्यसरी पनि भएन भने लुतलात पितपात गर्नेले के काे लाेगतन्त्र रक्षाका काे लागि नेपाली काँग्रेस भनेर हिड्ने लुततन्त्र भनेर हिडे हुन्छ
Lilaraj Paudel
bame haru ho udanda machaune
Prakash Ghimire
Yee Congress le po hul danga gardai hidyo re thukaa bame jhut bolnu ko pani kunai sima ta rakhna hau jhole haru laaj mana na hau
Angel Alen
Hahahaha
Machhindra Nath Neupane
निभ्ने बत्तीकाे चाल यस्तै हाे ।
Sanjay Chaudhary
congress chor desh xod….
Buddhi Sagar Baral
एमाले पागल हरु को पार्टी हो .. पागलले अरु के देख्छ र .. पराजित मानसिकता एमाले को
Pagal Lava
Paila aapno har ane aruli bhan bhuges
JayaRam Adhikari
Oli ko hali Ko news ho yeo
Rabi Prakash Malla
Congress lai jati naramro lekhe pani kasaile bishwas gardaina.
Ramesh Bastakoti
अनेक हतकण्डा अपनायर कांग्रेस हराउन खोजेका हौ तर हार्दैन कांग्रेस जयनेपाल।
Sunder Regmi
पतन हुनछ कांग्रेस
D Pak Sapkota
Haha nice joke garyoo
Niraj Sigdel
hawa guff
Aayush Shrestha
Fake news kp
Bm Kshitiz Shrestha
सेरे बा को लोकतन्त्र जनताले छर्लङ्ग देखिरहेका छन।कमिलाको काल आयो भने पखेटा पलाउछ रे नि सेम…
Balaram Subedi
17000 manxe marne haru ko parti chai huldanga ngarne party hola haina sala chor haru
Rolpali Bhupendra Gm
harne tw pakka x ni