घाँटीको पछाडिको कालो यसरी हटाउनुस्

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १६, २०७६
|
|
४८ पटक हेरिएको
Shares
घाँटीको पछाडिको कालो यसरी हटाउनुस्

सारांश

  • प्राय धेरैको घाँटीको पछाडिको भाग कालो हुने समस्या रहेको हुन्छ ।
  • यस्तो समस्याबाट पीडित बनेका कतिपयले छाला गोरो बनाउने विभिन्न उपायहरु अपनाएको पनि होला ।
  • क्रिम तथा विभिन्न तरिकाले अनुहार गोरो बनाएता पनि घाँटी पछाडिको भाग कालो हुनुको पीडाले त्यसले मात्रै महशुष गर्न सक्छ जसको घाँटीक पछाडिको छाला कालो भएका हुन्छ ।

प्राय धेरैको घाँटीको पछाडिको भाग कालो हुने समस्या रहेको हुन्छ । यस्तो समस्याबाट पीडित बनेका कतिपयले छाला गोरो बनाउने विभिन्न उपायहरु अपनाएको पनि होला । क्रिम तथा विभिन्न तरिकाले अनुहार गोरो बनाएता पनि घाँटी पछाडिको भाग कालो हुनुको पीडाले त्यसले मात्रै महशुष गर्न सक्छ जसको घाँटीक पछाडिको छाला कालो भएका हुन्छ ।

घाँटीको पछाडिको भाग कालो भए पछि गर्मीको समयमा तथा पार्टीहरुमा पछाडीको गला खोलेको कपडा लगाउन समेत निकै हिचकिचाउनु पर्ने हुन्छ । तर चिन्ता नलिनुस निरन्तर रुपमा केही घरेलु उपायहरुलाई अपनाउने हो भने यो समस्या हटाउन सकिन्छ ।

घाटीको पछाडिको कालो कसरी हटाउँने ?
गाईको दुभ बच्चादेखि वृद्धवृद्धासम्मका लागि निकै लाभदायक र पोषिलो मानिन्छ । दुधको प्रयोग पिउनलाई मात्रै नभई शौन्दर्य सामग्रीको रुपमा पनि गर्न सकिन्छ । छालाका लागि त गाईको काँचो दुध अत्यन्तै लाभदायक मानिन्छ ।

घाँटीको कालो भाग हटाउन काँचो दुध उपयुक्त माध्यम हो । यदी तपाईको घाँटीको पछाडिको भाग कालो छ भने काँचो दुध कालो भएको ठाउँमा कपडाको सहायताले लगाउनुहोस् । त्यसपछि तातो पानीमा कपडा चोबेर त्यसको वाफ बिस्तारै छालामा लगाउनुस् ।

काँचो दुध लगाई सके पछि अब चिनी र कागती मिलाएर हल्का मसाज गर्नुहोस् । यसो गर्दा छाला सफा हुन्छ ।

यसबाहेक कालो छाला गोरो बनाउन मुलतानी माटो पनि महत्वपूर्ण मानिन्छ । त्यसैले कालो छालालाई गोरो बनाउने भए छालाको लागि अत्यन्तै राम्रो मानिने मुलतानी माटो लिनुहोस् । मुलतानी माटोमा दुध,, चामलको पीठो, कागती र मह मिसाएर पेस्ट बनाउनुहोस् । र, त्यो पेस्ट छालामा लगाएर ३० मिनेटसम्म यत्तिकै छोडि दिनुस् । ३० मिनेट पछि सफा पानीले धुनुहोस् । यो विधि नियमितरुपमा अपनाउने हो भने तपाईको घाँटीको पछाडिको कालो हुने समस्या केही दिनमै हटेर जानेछ ।
स्मरण रहोस्, यो विधि कालो भएको कुहिना, घाँटी पछाडीको भाग, काखी लगायत कालो भएको जुनसुकै भागको लागि पनि अपनाउन सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
शुक्रबार देशका विभिन्न स्थानमा भारी बर्षा, सिन्धुली, दाङ र कैलालीमा भीषण वर्षा, सचेत रहन मौसम विभागको आग्रह
नयाँ मुलुकी एेन: फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना
नयाँ मुलुकी एेन: फोटो खिच्नेलाई २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना
प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने
प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने
नक्सामा भएकाे २ मिटर नाली कता हरायाे ?
नक्सामा भएकाे २ मिटर नाली कता हरायाे ?
​आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !
राजेश पायल र समिक्षा अधिकारीको स्वरमा दशैँ गीत ‘पिपल डाँडैमा’ सार्वजनिक
राजेश पायल र समिक्षा अधिकारीको स्वरमा दशैँ गीत ‘पिपल डाँडैमा’ सार्वजनिक
दुर्घटनामा परी सशस्त्र प्रहरीका हवल्दारको मृत्यु
निर्मला पन्त प्रकरण: १६ जना सेनामाथि किन हुँदैन अनुसन्धान ?
निर्मला पन्त प्रकरण: १६ जना सेनामाथि किन हुँदैन अनुसन्धान ?
राधा चौधरी बोक्सी प्रकरण: भोलेबाबा जेल चलान !
राधा चौधरी बोक्सी प्रकरण: भोलेबाबा जेल चलान !
निगमका खड्काले मागे नागरिक दैनिकसँग ८० करोड क्षतिपूर्ति
निगमका खड्काले मागे नागरिक दैनिकसँग ८० करोड क्षतिपूर्ति