आयोगद्धारा देउवाविरुद्धको उजुरीमाथि फैसला, देउवाको मनोनयन कायम

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २५, २०७९
|
|
५४ पटक हेरिएको
Shares
आयोगद्धारा देउवाविरुद्धको उजुरीमाथि  फैसला, देउवाको मनोनयन कायम

सारांश

  • काठमाडौ ।
  • प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले फैसला गरेको छ ।
  • आयोगको फैसला अनुसार अब देउवाको मनोनयन कायम राख्ने निर्णय गरेको छ ।

काठमाडौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले फैसला गरेको छ । आयोगको फैसला अनुसार अब देउवाको मनोनयन कायम राख्ने निर्णय गरेको छ । देउवा विरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने निर्णय भएको हो ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा फरक फरक जन्ममिति रहेको भन्दै परेको उजुरी छानबिन गर्दा सामान्य त्रुटि फेला परेको बताए । सो त्रुटि सामान्य रहेकोले उम्मेदवारी कायमै गर्ने निर्णय भएको जानकारी दिए ।

डडेल्धुराबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको नागरिकता र मतदाता परिचय पत्रमा जन्ममिति फरक रहेको भन्दै सोमबार उनका प्रतिस्पर्धी उम्मेदवार कर्ण मल्लले जिल्ला स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

यो पनि  देउवा विरुद्धको उजुरीमा आर्जुले दिइन जवाफ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस, उपचारका क्रममा मृत्यु
ड्युटी सकेर सुतेका प्रहरी निरीक्षक बेहोस, उपचारका क्रममा मृत्यु
नारायणगढ–मुग्लिन सडक : दैनिक ८ घण्टा बन्द नगरे काम गर्न कठिन हुने आयोजनाको भनाई
नारायणगढ–मुग्लिन सडक : दैनिक ८ घण्टा बन्द नगरे काम गर्न कठिन हुने आयोजनाको भनाई
मृतकका परिवारलाई २ लाख, प्रधानमन्त्री रौतहट र सप्तरी जाने
मृतकका परिवारलाई २ लाख, प्रधानमन्त्री रौतहट र सप्तरी जाने
तेह्रौँ साग : महिला क्रिकेटमा नेपाल पराजित
तेह्रौँ साग : महिला क्रिकेटमा नेपाल पराजित
विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : अध्यक्ष लामिछाने
विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : अध्यक्ष लामिछाने
विप्लव नेतृत्वको नेकपाबाट चलाउने, जन्मदेवसहित ५ पत्रकार निष्काशित
विप्लव नेतृत्वको नेकपाबाट चलाउने, जन्मदेवसहित ५ पत्रकार निष्काशित
सावधान! बजारमा छ्यापछयाप्ति विषाक्तमिश्रित स्यानिटाइजर
सावधान! बजारमा छ्यापछयाप्ति विषाक्तमिश्रित स्यानिटाइजर
फाेटाेमा पछिल्ला १० ‘मिस नेपाल’
फाेटाेमा पछिल्ला १० ‘मिस नेपाल’
अलैची व्यवसायीको पीडाः बजार मूल्यभन्दा भन्सार दोब्बर
अलैची व्यवसायीको पीडाः बजार मूल्यभन्दा भन्सार दोब्बर
लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत