आरजुका लागि भोट माग्दै देउवाले भने, “१ भोट उहाँलाई हालिदिनुस् है”
सारांश
- २९ कात्तिक, काठमाण्डौ ।
- प्रधानमन्त्री शेरबहादुर देउवा कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी आफ्नी पत्नी आरजु राणा देउवाका लागि भोट माग्न सक्रिय छन् ।
- आरजुलाई जसरी पनि जिताउने अभियानमा लागेका देउवा आफ्नो चुनावी क्षेत्रमाभन्दा बढि श्रीमतीको चुनावी क्षेत्रमा केन्द्रित भएका छन् ।
२९ कात्तिक, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेकी आफ्नी पत्नी आरजु राणा देउवाका लागि भोट माग्न सक्रिय छन् ।
आरजुलाई जसरी पनि जिताउने अभियानमा लागेका देउवा आफ्नो चुनावी क्षेत्रमाभन्दा बढि श्रीमतीको चुनावी क्षेत्रमा केन्द्रित भएका छन् ।
कांग्रेस सभापतिसमेत रहेका देउवा अहिले आरजुलाई एक भोट हालिदिनुस् है भन्दै मतदाता फकाउन थालेका छन् ।
आरजुका लागि भोट माग्न चुनाव अघि देउवाले तीन पटक कैलाली जाने कार्यक्रम तय गरेका छन् ।
आगामी दिनमा कांग्रेसका तर्फबाट नेतृत्व तहमा महिलालाई अघि सार्नुपरेको खण्डमा देउवाले पत्नी आरजुलाई अघि सार्ने रणनीति लिएको बताइएको छ ।
संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनाव लडेको प्रदेश नम्बर ७ को महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र कैलाली ५ मा यस पटकको चुनावमा कस्ले बाजी मार्ला भनेर यहाँ चिया पसलदेखि सर्वत्र चर्चा, परिचर्चा सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राणा यस क्षेत्रवाट चुनाव लड्ने भएपछि थप चर्चा पाएको हो ।
Krishna Thakuri
स्वास्नीकाे पछाडी लाग्नेले देशकाे बिकाश कसरी गर्छ
Narendra Sambahamphe
स्वास्निकाे पिछाडि हिड्दनइ भाेट माग्दा दिन्छर पहिलाे कुरा त जन्ताकाे मन जित्नु पर्याेनि अनि मात्र बुढिकाे पिछाडि लागेर बुढिकाे पाद सुङ्गदै हिड्नु पड्छ
Hatar Chha Malai
Gagan thapa lie pardhan mantiri bna deuya
Sobita Kumal
Timi haru jasta ta marekai ramro
Krishna Thapa
जुँगा काटेर
Suraj Silwal
Kina?desh ra janata lai kangaal banauna.
Krishna Shrestha
आफै हाल्दा हुन्छ
Ashok Kumar
अ ह्वालाइ चाहि हालि ….दिन्छन ढुक्कभय हुन्छ ?
Krishna Khatri
देउपा कि बुढिलाई किनहाल्ने देउपाले देशै बेचो
Babu Ram Paudel
yas pale congress lai patta saf garnu parxa
Prem Joshi
भोट फेसबुकको बाल मादिने होइन भोट दिन त नामावली पनि हुनुपर्छ कैलली ५ मा जुन म संग छ र मज्जाले भोट पनि दिन्छु आरजु लाई ।
Sudip Bhattarai
प्राधन मन्त्री ले स्वस्नी को भोट माग्ने मर्ने बेलामा हरियो काक्रो
जमील अंसारी
Totoaaa
Rameshwor Pandit
पार्टी अध्यक्षले माग्ने एक भाेट मात्र?
Bijay Gurung
Fariya baadi…Naata baadi le janata lai herdaina hai Sathi ho.
Sita Lamichhane
एउटा भोट मागे ठिकै हो । किनकी अरू उम्मेद्वार आफ्नो फेवरका होईनन् रेन्त…!!!
Rajkumar Maharjan
AFNO SWASNI LAI Mtra nagne hor aru kangreslai chahidain.
Paudel Rajib
Ek votele pugxa?
बैकुण्ठ नाथ पौडेल
जनताले किन के कारण के माहाँ भ्रष्ट पार्टी नेपाली काङ्ग्रेसको द्रव्यपिचास अध्यक्षकाे श्रीमतीको नाताले ? जनताले भाेट दिए पनि नदिएपनी नक्कली भाेट भरिएकाे बाकस तयारी अवस्थामै हाेला ? त्यसै भएर त इलाेक्ट्राेनीक मतदान का वल खिलाफमा उत्रेका हुन त नत्र युग अनुसारकाे शाधन श्राेतलाई किन मान्यता दिइएन ?
Bijay Kumar Yadav
Wah re mare congress ke mitro pati patni ko umebdwar bana diya aur ek jodi ko samanupatik me rakh diya…..dhanya ho congress
Yadav Gautam
लाेग्नेले जम्मा १ बाेट , म त उहालाई १ जनाले २ बाेट दिनु भन्देकाे छु , ल जा ।