आरजूको ओलीलाई प्रश्न– महिला भएर हेपेको हो ?
सारांश
- १३ मंसिर, धनगढी ।
- कैलाली–५ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजू राणा देउवाले एमाले अध्यक्ष केपी ओलीको कटाक्ष गरेकी छन्।
- धनगढी–४ उत्तरबेहडीमा बुधबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राणाले भनिन्, ‘ओलीजीले नेपालको संविधान पनि पढिदिनु भए राम्रै हुन्थ्यो ।
१३ मंसिर, धनगढी । कैलाली–५ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आरजू राणा देउवाले एमाले अध्यक्ष केपी ओलीको कटाक्ष गरेकी छन्।
धनगढी–४ उत्तरबेहडीमा बुधबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राणाले भनिन्, ‘ओलीजीले नेपालको संविधान पनि पढिदिनु भए राम्रै हुन्थ्यो । नेपालको संविधानमा कोही पनि नागरिक कहीं पनि जन्मिएर कहीं पनि उठ्न पाउने प्रावधान छ ।’
माओवादी अध्यक्ष प्रचण्ड कहिले कीर्तिपुर, कहिले सिरहा, कहिले चितवनबाट उठिरहेको प्रसंग कोट्याउँदै उनले भनिन्, ‘उहाँचाहिँ टुरिस्ट नहुने । महिला भएकाले मलाई हेपेको हो, ओलीजी ? महिलालाई हेर्ने तपाईंको दृष्टि नमिलेजस्तो लाग्यो । तपाईंको दृष्टिलाई चश्मा होइन, टेलिस्कोप नै चाहिन्छ ।’
विपक्षीहरुरुले टुरिस्ट उम्मेदवारको आरोप लगाएपछि राणाले धनगढीमा तीन करोड रुपैयामा घर खरिद गर्ने तयारी गरेकी छिन्। सोही विषयलाई लिएर ओलीले राणाविरुद्ध कटाक्ष गरेका थिए।
यसअघि धनगढी र डडेलधुरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राणालाई टुरिस्ट उम्मेदवार र देउवाले विकासमा सिन्को नभाँचेको आरोप लगाएका थिए ।
‘ओलीजी कहिल्यै सुदूरपश्चिम आउनु भएको रहेन छ कि क्या हो ?’ राणाले प्रश्न गरिन् ।
यसपालिको वाम गठबन्धनले कांग्रेसमा लामो समयदेखिको विभाजनको रोग निवारण गर्न भ्याक्सिनको काम गरेको पनि उनले बताइन् ।
Surendra Deuba
Good
Surendra Deuba
Jaynepal
Jagat Thapa
अब फेरि काङ्ग्रेसको आरोपको प्रकृति फरक भएछ महिला भनेर हेपेको भन्ने आरोप ।
Bishnu Sitaula
तर तपाईं हार्दा तेहिको स्थानिअ ले जित्दा राम्रो नि हजुर ….!???
Prabhash Parajuli
पहिला 104 बर्ष सम्म यिनका चाचा मामा दादा ड्याडी हरूले देस लूटन सम्म लूटे अहिले तिनै का सन्तान पशूपतिसम्मेर र आरजू देस लूटन कमर कसेर लागेका छन। राजनितिक बिरासत यसरि पूस्तौ पूस्ता हस्थानतरण हूदै गयको छ।नब प्रबेसि या बास्तबिक जनता जनार्दन देस र पार्टी को प्रमूख त नारा मा मात्र सिमित हूने भो।
Dipak Raya
Pattasaph banaune kangresslai
अमीर ढुङ्गाना
होकि पो
Govind Regmi
किन हेप्ने ।राजनीतिमा विपक्षीलाई आरोप प्रत्यारोप सहज कुरा। फेरी नेपाली कांग्रेस महिला हो र?
Shyam Shubham Giri
नेपाली काँग्रेस महिला होईन तर नेपालमा कृयाशिल सम्पूर्ण पाटी हरू को बाऊ हो मित्र यदी नेपालमा नेपाली काँग्रेस जन्मेको थियन भनि कूनै पनि पाटी को जन्म हूदैन थिय
Sanu Thapa Sanu Thapa
Hooo
Manoj Kumar Bohara
महिला भएर हैन देउबा जस्तो असक्षम प्रधानमन्त्री को दलाल पत्नी भएकोले हो
Dhan Bahadur Budha
हिजो अस्ति आर्जु राणा देउपा केपि ओलो घरमा बम बिस्पोट हुदा आफ्नो सुरक्षा आफै गर्न नसक्नेले देसको सुरक्षा खाक गर्छ भन्दै थि दाङ्मा आफ्नो लोग्नेको अगाडि बम पटकिदा सात जना घाइते र ऐक जनाको मृत्यु भोयो तेति के खाक हेरेको थियो लोग्नेले पुरा सान्ती सुरक्षा तेसैको हातमा छ अहिले अर्को आरोप महिला भनेर हेपेको महिला भनेर हेपेको होइन ब्येबाहार र कालो कर्तुतलाइ हेपेको हो
Prabesh Neupane Heemal
Women lae women right dinevayapacxi telo budo Sher bdr tw kin tickets diyo..k congreess party aru women xina …..deubii shirmman ra shirmati milara Aja desh bikash nahunadine manxa…..tw ticket dida sabii dhangadhi ka janata khusi xina ….yasmdi telo thau arko women ticket payako vayaa sabii janta khusii xan…..congreess party k vo ko xa vane jasko skti uskii bahkti vaneko jasto vo ko xa…..
Gopal Thapa
A pot calling the kettle black!!
Shyam Shubham Giri
तराई एऊटा बिध्वान महिला भएर त्यो अनपढ़ गँवार ग्वाच पूरूष सग के मूख मूखै लाग्नू हून्छ आरजू म्याडम कूकूर ले टोक्यो भनेर कूकूर लाई टोक्न हून्छ ?
अतृ दर्पन
ओलिको उचाइमा पुग्न दस घाटको पानी पिए पनि गारो छ है,होस गरेर बोलौं।
Chet Raj Bhatt
Jay Nepal
Devi Prasad Gurung
पार्टी भित्र शक्तिशाली भए भन्दैमा हिजाे देखि ground मा काम गरेका स्थानिय नेताहरूको टिकट खोस्नु पटक्कै राम्रो भएन।
Bhupal Ghimire
Aalu hepeko chha ta?
Dammar Karki
aaruju le dadeldhura siddayr aaba dhangadi tira lageko6a ali bichar garnu hila dhangadi basiharu
Krishna Maharjan
महिला भएर होईन होला देशको तपाई घुसखोर सम्झेर होला
Bahadur Bishnu
tei 8 felgwach laikthahunx ukhantuka mathr dinx k p oli