प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीपछि गोकुल बाँस्कोटाले उठाए नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा

सारांश

  • काठमाडौं, २३ कार्तिक ।
  • सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु गर्न माग गरेका छन् ।
  • सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले यस्तो आग्रह गरेका हुन् ।

काठमाडौं, २३ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु गर्न माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले यस्तो आग्रह गरेका हुन् ।

उनले लेखेका छन्,‘नयाँपस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपस्ताका नेताहरुको वाहुल्यता रहनेगरी सचिवालयको पुनर्गठनबाट सुरुगरौ।कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खतम।’ हिजोमात्रै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी अब युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए । एपीवान टेलिभिजनबाट प्रसारण भएको एक कार्यक्रममा उनले यस्तो विचार राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एउटै रुखमा ४० किशिमको फल कसरी फल्यो ?
एउटै रुखमा ४० किशिमको फल कसरी फल्यो ?
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं : शंकर पोखरेल
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं : शंकर पोखरेल
महोत्तरीमा कांग्रेसको पहिलो जित, लोहारपट्टीको मेयरमा यादव निर्वाचित
महोत्तरीमा कांग्रेसको पहिलो जित, लोहारपट्टीको मेयरमा यादव निर्वाचित
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
मुख्यमन्त्रीहरुको अभिव्यक्तिबाट संघीय संरचना असफल भएको स्पष्ट : मोहनविक्रम सिंह
काठमाडौंका १० वटै क्षेत्रमा एमालेले छान्यो उम्मेद्वार : को-को परे सिफारिसमा ?
काठमाडौंका १० वटै क्षेत्रमा एमालेले छान्यो उम्मेद्वार : को-को परे सिफारिसमा ?
गाईघाट बजारनजिकै बम बिस्फोट हुँदा बालक घाइते
गाईघाट बजारनजिकै बम बिस्फोट हुँदा बालक घाइते
Logowanie I Rejestracja W Kasynie Onlin
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री जाँदै
प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री जाँदै

तपाईंले छुटाउनुभयो कि?