आर्थिक गणना वैशाख १ देखि शुरु हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
३० पटक हेरिएको
Shares
आर्थिक गणना वैशाख १ देखि शुरु हुने

सारांश

  • जाजरकोट, १८ चैत  ।
  • आगामी वैशाख १ गतेदेखि जाजरकोटमा आर्थिक गणना शुरु हुने भएको छ ।
  • जिल्लाको समग्र आर्थिक क्रियाकलापको स्थिति पत्ता लगाउन आर्थिक गणना गर्न थालिएको हो ।

जाजरकोट, १८ चैत  । आगामी वैशाख १ गतेदेखि जाजरकोटमा आर्थिक गणना शुरु हुने भएको छ । जिल्लाको समग्र आर्थिक क्रियाकलापको स्थिति पत्ता लगाउन आर्थिक गणना गर्न थालिएको हो ।

आर्थिक गणनाका लागि जिल्लामा चैत १ गतेदेखि आर्थिक गणना कार्यालय स्थापना गरेर व्यवस्थापकीय काम शुरु गरिएको छ । २०७५ साल असार मसान्तमा आर्थिक गणना सक्ने गरी वैशाख १ देखि गणक फिल्डमा खटाइने तयारी गरिएको आर्थिक गणना कार्यालय जाजरकोटका आर्थिक गणना अधिकृत जनक बोहराले बताउनुभयो । कार्यालयले प्रशासनिक निकाय र घुमन्ते आर्थिक कारोबार गर्नेबाहेक सम्पूर्ण व्यापारिक प्रतिष्ठानको तथ्यांक संकलन गर्नेछ । यसमा व्यापारिक प्रतिष्ठानकोे परिचयात्मक विवरण, आम्दानी, कारोबार विवरण, ऋणमा पहुँच कारोबारसम्बन्धी विवरण संकलन गरी आर्थिक तथ्यांक संकलन गरिने छ ।

आर्थिक गणनाअन्तर्गत खानी तथा उत्खनन, औद्योगिक उत्पादन, वित्तीय तथा बीमा, विद्यालय, कलेज, गैरसरकारी संस्था अर्धसरकारी निकाय, प्राइभेट लिमिटेड, उपभोक्ता समिति लगायतका क्षेत्रको विवरण संकलन गरिने जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँ उपत्यकाका एकैदिन ३० जनामा देखियो कोरोना
काठमाडौँ उपत्यकाका एकैदिन ३० जनामा देखियो कोरोना
जानकी मन्दिरबाट अाेली–माेदीकाे सम्बाेधनः दुवैले गरे एकअर्काकाे प्रशंसा
जानकी मन्दिरबाट अाेली–माेदीकाे सम्बाेधनः दुवैले गरे एकअर्काकाे प्रशंसा
पाल्पाको डिमुरेमा जीप दुर्घटना, दुई शव भेटियो
प्रदेशमा एमाले सरकार ढाल्ने बन्दैछ यस्तो योजना
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु
तस्बिर खिच्ने क्रममा भीरबाट लडेर किशोरीको मृत्यु
बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
के तपाइको शरीरमा जन्म निशानी छ ? जान्नुहोस् कुन भागमा रहेको निशानीको अर्थ के हो ?
के तपाइको शरीरमा जन्म निशानी छ ? जान्नुहोस् कुन भागमा रहेको निशानीको अर्थ के हो ?
निर्वाचनको स्थिर समयः राजनीतिक गतिविधि ठप्प, के-के गर्न पाईँदैन ?
निर्वाचनको स्थिर समयः राजनीतिक गतिविधि ठप्प, के-के गर्न पाईँदैन ?
जापानमा रोजगारीका लागि पठाइदिने भन्दै तीन करोड ठगीको आरोप
जापानमा रोजगारीका लागि पठाइदिने भन्दै तीन करोड ठगीको आरोप
केदारनाथमा हेलिकप्टर दुर्घटना, चालक सहित ७ जनाको मृत्यु
केदारनाथमा हेलिकप्टर दुर्घटना, चालक सहित ७ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?