प्रियंका चोपडाले सडकमै ‘टङ किस’ गरेपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
३० पटक हेरिएको
Shares
प्रियंका चोपडाले सडकमै ‘टङ किस’ गरेपछि…

सारांश

  • न्यूयोर्क, माघ ६ ।
  • न्यूयोर्कको सडकमा अभिनेत्री प्रियंका चोपडा खुलम्खुला चुम्बन गरिरहेको देखिएकी छन् ।
  • उनी अभिनेता एलन पावेलसँग ‘लिप किस’ गरिरहेको देखिएकी हुन ।

न्यूयोर्क, माघ ६ । न्यूयोर्कको सडकमा अभिनेत्री प्रियंका चोपडा खुलम्खुला चुम्बन गरिरहेको देखिएकी छन् ।

उनी अभिनेता एलन पावेलसँग ‘लिप किस’ गरिरहेको देखिएकी हुन । यो दृश्य ‘क्वांटिको’का लागि छायांकन गरिएको हो । अहिले क्वांटिकोको तेस्रो सिजन चलिरहेको छ । त्यसका लागि प्रियंका र एलन सुटिङ गरिरहेका छन् ।

प्रियंकाको चुम्बन र ‘हट सिन’मा देखिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनी क्वांटिकोमा ‘हट’ देखिएकी छन् ।

(www.brandxhuaraches.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?