इटहरी उपमहानगरपालिका का वडा सचिव घुस रकम सहित रंगेहात पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
४५ पटक हेरिएको
Shares
इटहरी उपमहानगरपालिका का वडा सचिव घुस रकम सहित रंगेहात पक्राउ

सारांश

  • विराटनगर १ भदाै ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले टोलीले इटहरी उपमहानगरपालिका वडा नं.
  • १० का सचिव बिदुर रेग्मीलाई १३ हजार घुस रकम सहित रंगेहात पक्राउ गरेकाे छ ।

विराटनगर १ भदाै ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीले टोलीले इटहरी उपमहानगरपालिका वडा नं. १० का सचिव बिदुर रेग्मीलाई १३ हजार घुस रकम सहित रंगेहात पक्राउ गरेकाे छ । उनलाई इटहरी ६ स्थित रोजरक मम हाउसबाट रकम लिदालिदै क्षेत्रीय कार्यालय इटहरीले टोलीले पक्राउ गरेको हो ।

होटल दर्ता गर्न भनि रेग्मीले स्थानिय एक व्यवसायीसँग ५ हजार लियको र बाकी रकम लिन आज आयको  रेग्मी लाई  पक्राउ गरीएको र उनको बिषयमा अनुसन्धान शुरु गरिएको अख्तियारका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kiran Bomjon

    Encounter gar Sarkar yesto khatelai

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सक्नुस् : प्रधानमन्त्री देउवा
तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सक्नुस् : प्रधानमन्त्री देउवा
बिजुली बसको एउटा मात्र ‘चार्जिङ स्टेशन’ रत्नपार्क
बिजुली बसको एउटा मात्र ‘चार्जिङ स्टेशन’ रत्नपार्क
आगलागीबाट १४ वर्षीय बालिकाको मृत्यु
आगलागीबाट १४ वर्षीय बालिकाको मृत्यु
विश्वकप क्रिकेटः ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी
विश्वकप क्रिकेटः ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
कटुवा पेस्तोल र गोली सहित यादव पक्राउ
कटुवा पेस्तोल र गोली सहित यादव पक्राउ
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
धादिङको जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप : स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित
पाकिस्तानको लाहोर र भारतको दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा
पाकिस्तानको लाहोर र भारतको दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर श्रेणीमा
हुँदा खाने र हुने खाने सबै समेट्नेगरी नयाँ शुरुवात : प्रधानमन्त्री ओली
हुँदा खाने र हुने खाने सबै समेट्नेगरी नयाँ शुरुवात : प्रधानमन्त्री ओली
आजदेखि एक हप्ता काठमाडौंको फोहोर नउठ्ने