आगलागीबाट १४ वर्षीय बालिकाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २४, २०७९
|
|
२९ पटक हेरिएको
Shares
आगलागीबाट १४ वर्षीय बालिकाको मृत्यु

सारांश

  • जुम्ला ।
  • जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ ।
  • मृत्युहुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।

आगलागी नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको थियो । आगलागीबाट लोकबहादुरको तीनतले घर जलेर नष्ट भएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्याले आगलागी पीडितलाई सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदमा रेल वे अध्ययादेश, २०७८ पेश
संसदमा रेल वे अध्ययादेश, २०७८ पेश
आजको मौसमः चार प्रदेशका प्रदेशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना
आजको मौसमः चार प्रदेशका प्रदेशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना
प्रा.डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने
प्रा.डा. गोविन्द केसीविरुद्धको मुद्दामा बहस सकियो, फैसला आजै आउने
कोरोनाभाइरसको प्रकोप झनै बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी
कोरोनाभाइरसको प्रकोप झनै बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी
कहाँ हराए होला ! रवीन्द्र अधिकारीका अंगरक्षकको पेस्तोल
कहाँ हराए होला ! रवीन्द्र अधिकारीका अंगरक्षकको पेस्तोल
विदेशीको रणनीतिक स्वार्थको खेलमैदान बन्यो देश
विदेशीको रणनीतिक स्वार्थको खेलमैदान बन्यो देश
चितवन–२ मा कति खस्यो मत ?
चितवन–२ मा कति खस्यो मत ?
रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…
रोनाल्डो र उनलाई बलात्कारको आरोप लगाउने क्याथरिनकाे यस्ताे भिडियो बाहिरिए पछि…
वाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : उपप्रम लिङ्देन
वाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : उपप्रम लिङ्देन
दन्त्य कथा सुन्नुपर्ने छैन ,प्रत्यक्ष अनुभव गर्ने दिन आए: गोकर्ण विष्ट
दन्त्य कथा सुन्नुपर्ने छैन ,प्रत्यक्ष अनुभव गर्ने दिन आए: गोकर्ण विष्ट

तपाईंले छुटाउनुभयो कि?