पार्टी सिद्धान्तबाट सञ्चालन हुनुप¥यो ः नेका नेताहरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
पार्टी सिद्धान्तबाट सञ्चालन हुनुप¥यो ः नेका नेताहरु

सारांश

  • काठमाडौँ, १२ चैत ,  प्रतिनिधिसभा÷प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँँग्रेसको लोकप्रिय मतमा अग्रस्थान नै आएको तर प्राविधिक रुपमा सिट संख्या कम आउँदा आत्तिहाल्नु पर्ने अवस्था नआएको काँग्रेसका केन्द्रीय सदस्यहरुले चुनावी विश्लेषण गर्नुभएको छ ।
  • तीनै तहका निर्वाचनको चुनावी समीक्षा र अगामी दिनमा नेकाले लिने रणनीतिका बारेमा शुक्रबारदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा आज बोल्ने केन्द्रीय सदस्यले निर्वाचनपछिको परिस्थितिका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
  • उहाँहरुले आगामी दिनमा पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीलाई अन्त्य गर्दै पार्टी व्यक्तिबाट भन्दा सिद्धान्त, निष्ठा र आदर्शबाट सञ्चालन गर्नुपर्ने सुझाव नेतृत्वलाई दिनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाटभटेनी सुपरमार्केटका स्टोरमा खसीको मासु अन्यन्त्रभन्दा ४५० रुपैयाँ सस्तो
भाटभटेनी सुपरमार्केटका स्टोरमा खसीको मासु अन्यन्त्रभन्दा ४५० रुपैयाँ सस्तो
पीडित पुरुष धाउन थाले अदालत
पीडित पुरुष धाउन थाले अदालत
कांग्रेस र राजपाद्वारा संसदमा नाराबाजी
कांग्रेस र राजपाद्वारा संसदमा नाराबाजी
नेकपाका शीर्ष नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला प्रचण्ड पक्षका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थाले
नेकपाका शीर्ष नेताहरु गुटगत छलफलमा जुटिरहेको बेला प्रचण्ड पक्षका केहि नेताहरुले भने ओलीको बचाउ गर्न थाले
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड
सुनसहित दुई पक्राउ
सुनसहित दुई पक्राउ
राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित
राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट पारित
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै  चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
डा.केसीको मागप्रति सरकार लचिलो नभएको भन्दै चिकित्सक आन्दोलनमा, आकस्मिक बाहेकका सेवा ठप्प
माया पिरतीका यादहरु झल्किने गीत  “यी आँखाले” सार्वजनिक
माया पिरतीका यादहरु झल्किने गीत “यी आँखाले” सार्वजनिक
यस्तो छ शुक्रबार विदेशी मुद्राको बिनिमयदर
यस्तो छ शुक्रबार विदेशी मुद्राको बिनिमयदर

तपाईंले छुटाउनुभयो कि?