इलाम-२ उपनिर्वाचन : रास्वपाका मिलन लिम्बुको जमानत जफत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०८१
|
|
३५ पटक हेरिएको
Shares
इलाम-२ उपनिर्वाचन : रास्वपाका मिलन लिम्बुको जमानत जफत

सारांश

  • काठमाडौं।
  • इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन्।
  • नेम्वाङले २७७५२ मत प्राप्त गरेका हुन्।

काठमाडौं। इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेद्वार सुहाङ नेम्वाङ विजयी भएका छन्। नेम्वाङले २७७५२ मत प्राप्त गरेका हुन्। उनले नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० को फराकिलो अन्तरले पराजित गरेका हुन्।

खड्काले २१९४२ मत प्राप्त गरेका हुन्। तेस्रो भएका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले भने ११४५७ मत प्राप्त गरेका हुन्। रास्वपाका उम्मेद्वार मिलन लिम्बुले भने ५०५० मत प्राप्त गरेका हुन्।

बैशाख १५ गते भएको उपनिर्वाचनमा सो क्षेत्रमा कुल ६९२८७ मत खसेको थियो। रास्वपाका मिलनले १० प्रतिशत मत कटाउन सकेनन्। उनको जमानत जफत भएको छ।

चुनावअघि नै रास्वपाका नेताहरुले सो क्षेत्रमा आफ्नो पार्टीका उम्मेद्वार मिलन लिम्बुले शानदार जित निकाल्ने दाबी गरेका थिए। मिलन निर्वाचनको मुखमा माओवादी परित्याग गरी चुनावमा होमिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुल्मीमा कांग्रेस नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट
गुल्मीमा कांग्रेस नेता चढेको गाडिलाई लक्षित गरी बम विष्फोट
ज्वाइँले जेठानकी पत्नी भगाएपछि…
ज्वाइँले जेठानकी पत्नी भगाएपछि…
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
यस्तो पो वडा कार्यालय, जसले बाँड्यो ८० नाघेका २० जना बाआमालाई न्यानो कपडा
११० वटा कानून एकैपटक परिमार्जन हुँदै
११० वटा कानून एकैपटक परिमार्जन हुँदै
वीरगञ्ज महानगरको ताजा मतपरिणाम
वीरगञ्ज महानगरको ताजा मतपरिणाम
पदमुक्त प्रधानन्यायाधिश बाट राष्ट्रपतिले लिएको सपथबारे सर्वोच्चमा बहस !
पदमुक्त प्रधानन्यायाधिश बाट राष्ट्रपतिले लिएको सपथबारे सर्वोच्चमा बहस !
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)
आज महाशिवरात्रि पर्व : देशभर भगवान् शिवको पूजा आराधना गरी मनाईँदै
आज महाशिवरात्रि पर्व : देशभर भगवान् शिवको पूजा आराधना गरी मनाईँदै
आयोगको चेतावनी, कात्र्तिक ५ गतेभित्र जरिवाना नबुझाए उम्मेदवारी खारेज
आयोगको चेतावनी, कात्र्तिक ५ गतेभित्र जरिवाना नबुझाए उम्मेदवारी खारेज
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्तीको अभाव
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हात्तीको अभाव

तपाईंले छुटाउनुभयो कि?