ज्वाइँले जेठानकी पत्नी भगाएपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
ज्वाइँले जेठानकी पत्नी भगाएपछि…

सारांश

  • कञ्चनपुर – भीमदत्त नगरपालिका  सुकासालमा बसोबास गर्दै आएका ३० बर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् ।
  • मोर्याले द्रोपतीलाई मायाजालमा पारेर बेच्नका लागि लगेकोबारे स्पष्ट नभएको परिवारले बताएका छन् ।
  •  पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो ।

कञ्चनपुर – भीमदत्त नगरपालिका  सुकासालमा बसोबास गर्दै आएका ३० बर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन् ।

मोर्याले द्रोपतीलाई मायाजालमा पारेर बेच्नका लागि लगेकोबारे स्पष्ट नभएको परिवारले बताएका छन् । पन्नालालको स्थायी घर भने भारतको पिलिभित हो । बहिनी ज्वाइँले आफ्नै श्रीमती भगाउँदा जेठान हरिस दमाई भने एकदमै हैरान भएको बताउँछन् ।

हरिसकी आमा, दिदीसहितले उनीहरुलाई खोजबिन र कारबाहीका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका छन् ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?