आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै

सारांश

  • काठमाडौं।
  • २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९: ४५ बजे (नेपाली समय) बजे खुल्दैछ।
  • डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ।

काठमाडौं। २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९: ४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ।

एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दुताबासले जानकारी दिएको छ। आवेदन भने https://dvprogram.state.gov/ मा अक्टोबर २, राति ९: ४५ बजे (नेपाली समय) देखि नभेम्बर ५ , राति १०: ४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सकिने जनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?