उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त, को-को हुन् ? https://shikharkhabar.com/2024/01/03/160710
सारांश
- काठमाडौं ।
- उच्च अदालतका लागि ३९ जना न्यायाधीशहरु नियुक्त भएका छन् ।
- न्यायपरिषद्ले देशभरका उच्च अदालतका लागि न्यायाधीशहरु नियुक्त गरेको हो ।
काठमाडौं । उच्च अदालतका लागि ३९ जना न्यायाधीशहरु नियुक्त भएका छन् । न्यायपरिषद्ले देशभरका उच्च अदालतका लागि न्यायाधीशहरु नियुक्त गरेको हो ।
बुधबार बसेको परिषद्को बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको छ भने १६ जना न्यायाधीशको सरुवा गरेको छ ।
उच्च अदालतका लागि नियुक्त भएका न्यायाधीशहरुमा २६ जना जिल्ला न्यायाधीशबाट र ९ जना कानून व्यवसायीतर्फबाट रहेका छन् ।





कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया