उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ११, २०७५
|
|
२० पटक हेरिएको
Shares
उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

सारांश

  • काठमाडौं, ११ पुस ।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभरको मौसममा आंशिक बदली रहने जनाएको छ ।
  • पश्चिम र उच्च हिमाली क्षेत्रमा हिमपात हुने संभावना रहेको छ ।

काठमाडौं, ११ पुस । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभरको मौसममा आंशिक बदली रहने जनाएको छ । पश्चिम र उच्च हिमाली क्षेत्रमा हिमपात हुने संभावना रहेको छ ।

भोली पनि मौसम बदली भइ केही ठाउँमा पानी पर्ने संभावना छ । महाशाखाले आज उपत्यकामा पारिलो घाम नलाग्ने जनाएको छ । मौसम बदलीका कारण देशभर चिसो बढेको छ ।

महाशाखाका अनुसार काठमाडौंको आजको अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ भने न्युनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । सुर्याेदय विहान ६ बजेर ५२ मिनेटमा भएको थियो भने सुर्यास्त साँझ ५ बजेर १६ मिनेटमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?