वैदेशिक रोजगार व्यवासायी संघमा कांग्रेस निटक लोकतान्त्रिक प्यानल विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ८, २०७६
|
|
३१ पटक हेरिएको
Shares
वैदेशिक रोजगार व्यवासायी संघमा कांग्रेस निटक लोकतान्त्रिक प्यानल विजयी

सारांश

  • काठमाडा वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक प्यानल विजयी भएको छ।
  • लोकतान्त्रिक फोरम समूहबाट अध्यक्षमा उम्मेद्वारी दिएका विष्णुप्रसाद गैरको प्यानल नै विजयी भएको हो।
  • लोकतान्त्रिक फोरम समूहबाट उम्मेदवारी दिएका विष्णुप्रसाद गैरे अध्यक्ष पदमा विजयी भएका छन्।

काठमाडा वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक प्यानल विजयी भएको छ। लोकतान्त्रिक फोरम समूहबाट अध्यक्षमा उम्मेद्वारी दिएका विष्णुप्रसाद गैरको प्यानल नै विजयी भएको हो।
लोकतान्त्रिक फोरम समूहबाट उम्मेदवारी दिएका विष्णुप्रसाद गैरे अध्यक्ष पदमा विजयी भएका छन्। उनले ३ सय ३० मत ल्याई प्रगतिशील समूहका अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेललाई ४८ मतले पराजित गरेका हुन्।

मंगलबार भएको संघको निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको प्यानलले नै जीत हासिल गरेको छ। संघको प्रथम उपाध्यक्षमा ३ सय ८१ मतका कमल तामाङ विजयी भएका छन्। त्यस्तै, कमल देव मल्ल द्वितीय उपाध्यक्षमा ३ सय २२ मत, किशोर कुमार केसी तृतीय उपाध्यक्षमा ३ सय ६० मतसहित विजयी भए।

महासचिवमा सुजित श्रेष्ठले ३ सय ८८ मत ल्याई प्रगतिशिलका प्रत्यासी रामचन्द्र गिरीलाई १ सय ६८ मतले पराजित गरे। सचिवमा मेघनाथ भुर्तेलले ३ सय ३३ र कोषाध्यक्षमा इन्दिरा गुरुङले ३ सय ६७ मत ल्याई विजयी भए।

संघको सदस्यमा कर्णराज कटुवाल, दिनेश कुमार राय, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, विजय लामा, बाबुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबाहादुर इजमएलन ओभरसिज प्रालिका छविलाल भट्टराई, त्रिवेणी ओभरसिज प्रालिका लक्ष्मण पौडेल निर्वा्चित भए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको छ : चन्द्र भण्डारी
सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको छ : चन्द्र भण्डारी
पाल्पा,खोटाङ,बर्दियाको ताजा मत पारीणाम
पाल्पा,खोटाङ,बर्दियाको ताजा मत पारीणाम
ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री दाहाल
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव उपयोग गरिने : प्रधानमन्त्री दाहाल
चिटिक्क झ्याडी बस्ती नयाँ घर सरे माझी
चिटिक्क झ्याडी बस्ती नयाँ घर सरे माझी
चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना
चुरोट कारखानाको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना
आगामी तीन दिनको मौसम, शनिबार चार वटा प्रदेशमा भारी वर्षा हुने
काठमाण्डौँमा बुद्धवचनको दोस्रो वार्षिकोत्सव मनाइयो
काठमाण्डौँमा बुद्धवचनको दोस्रो वार्षिकोत्सव मनाइयो
Nepali Professor selected for ‘Xian Friendship Award’
Nepali Professor selected for ‘Xian Friendship Award’
पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन
पशुपतिनाथको जलहरीमा भ्रष्टाचार भएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन

तपाईंले छुटाउनुभयो कि?